Movie News
-
चलचित्र ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच टिजर सार्वजनिक गरिएको हो । -
चलचित्र ‘मनसरा’को गीत ‘एक तार मनको’ सार्वजनिक गरिएको छ । गीतमा हर्क साउदको शब्द र सुशान्त गौतमको स्वर तथा संगीत रहेको छ । -
काठमाडौंमा एक कार्यक्रमका बीच टिजर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो । प्रकाशकै लेखन रहने चलचित्रको टिजरले यसको कथासार बुझाएको छ । -
चलचित्र ‘फर्की फर्की’मा समावेश ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतले दुई मुख्य पात्रको विछोडको मनोविज्ञान प्रस्तुत गरेको छ । -
‘मनसरा’ले पूर्वी नेपालमा उत्कृष्ट व्यापार गरेको छ । काठमाडौं र पश्चिममा पनि राम्रो व्यापार गरेको चलचित्रले पूर्वी नेपालमा दर्शकको उच्च साथ पाएको हो । -
ललितपुरको कुपण्डलोस्थित आयोगको कार्यालयमा चलचित्रको टिमसँग आयोगका अध्यक्षदेखि सदस्यसम्मले भेट गर्दै चलचित्रबारे जानकारी लिए । -
टिकटकर हुँदै इन्टरनेटमा ‘भिडियो कन्टेन्ट कृयटर’को रूपमा चर्चित बमलाई चलचित्रको प्रमुख एक पात्रको लागि लिइएको निर्देशक सशान कँडेलले बताए । -
आजबाट चलचित्र ‘मनसरा’ प्रदर्शनमा आएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्रले देशभरका हलमा उच्च शो पाएको छ । -
‘ऐरी’मा भुटानी अभिनेता सांगे सेल्ट्रिम अनुबन्धित भएका छन् । जीवन थापाको निर्देशन रहने चलचित्रका लागि बुधबार कागजी सम्झौता गरेका छन् । -
‘लेबर’ निर्माणको घोषणा गरिएको छ । पुर्णेन्दु झाको निर्देशन रहने चलचित्रको अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर निर्माण घोषणा गरिएको हो । -
शुक्रबारबाट प्रदर्शन हुने ‘मनसरा’को बुधबार लविम मलमा आयोजना गरिएको प्रिमियरमा सेलिब्रेटी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । -
चलचित्र ‘मनसरा’को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ । शुक्रबारबाट रिलिज हुने चलचित्रको बुधबारबाट टिकट बुकिङ खुल्ला भएको हो । -
चलचित्र ‘पुजार सार्की’मा समावेश ‘रिमै’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा दिनेश राउतको शब्द र सुवास भुषालको संगीत छ । -
छायाँकार रविन आचार्यले चलचित्र ‘रोटन ब्लड’ बाट स्पेसल मेन्सन (सिनेमाटोग्राफी) र ‘मनु’ बाट फाउन्डर च्वाइस अवार्ड प्राप्त गरेका हुन् । -
बैशाखको २१ गतेबाट प्रदर्शन हुने कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको चलचित्र ‘मनसरा’को पहिलो गीत ‘झ्यालको’ रिलिज गरिएको छ । -
‘माइतीघर’ अभिनेता सीपी लोहनीको निधन भएको छ । अल्जाइमर्स पीडित लोहनीको ८६ वर्षको उमेरमा सोमबार दिउसो १ः३० बजे निधन भएको हो । -
पूजा शर्माको जन्मदिनको अवसर पारेर चलचित्रको नयाँ रिलिज मिति तय गरिएको हो । अब, यो चलचित्र असारको ७ गतेबाट रिलिज हुने भएको छ । -
चलचित्र ‘मनसरा’ले प्रचारका लागि फरक शैली अपनाइरहेको छ । निर्माण टिमले चलचित्रलाई साहित्य र खेलसँग पनि जोडेर प्रचार गरिरहेको छ । -
निर्देशक सन्तोष सेनले आइतबार इच्छुक र योग्य व्यक्तिले खुल्ला प्रतिस्पर्धात्मक अडिसनका लागि सम्पर्क गर्न आह्वान गरेका छन् । -
चलचित्र ‘फर्की फर्की’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा रोमन बज्राचार्य र निकिता थापाको स्वर छ । -
फागुन अन्तिममा डोल्पाको दुनइ, कालिका मन्दिरमा शुभमुर्हत गरि सुटिङ थालिएको चलचित्रको शुक्रबार शे फोक्सुण्डो तालमा ‘इन्ड क्ल्याप’ गरिएको हो । -
गत माघमा मनाङमा पहिलो चरण छायांकन गरेको चलचित्रको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको मैकोटबाट सुरु भएको हो । -
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । निर्माण पक्षले सपुतसँग केही दिन अघि कागजी सम्झौता गरेको हो । -
चलचित्र ‘घरज्वाइँ’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । अनिल बुढा मगरको निर्देशनले निर्माण गरेको चलचित्रका दुई पोस्टर सार्वजनिक गरिएको हो । -
‘फर्की फर्की’को विदेश अधिकार धमाधम विक्री भइरहेको छ । निर्माता रोहित अधिकारीका अनुसार, ट्रेलर रिलिजपछि विदेशबाट उच्च माग भइरहेको छ । -
चलचित्र ‘भाईरल गोर्खे’को शुभमुहूर्त गरिएको छ । लम्जुङको भुजुङ गाउँमा मंगलबार शुभमुहूर्त गर्दै छायाँकन सुरु गरिएको हो । -
मंगलबार बिहान ललितपुरको भैसेपाटी स्थित कार्यविनायक मन्दिरमा वैदिक विधिद्वारा हवन यज्ञ गर्दै चलचित्रको मुहूर्त गरियो । -
चलचित्रमा उल्लेख्य क्राउडको बिच सोचेभन्दा पनि कम्फर्ट जोनमा रहेर चलचित्रका छायांकन भएको उनको भनाइ छ । -
चलचित्र ‘रावायण’को छायांकन सुरु भएको छ । सोमबार जनकपुरधामस्थित प्रख्यात जानकी मन्दिरमा शुभ–मुहूर्त गर्दै छायाँकन सुरु गरिएको हो । -
चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । निर्माण कम्पनी आसुसेन फिल्मस्ले दिब्यसँग शनिवार औपचारिक सम्झौता गरेको हो । -
चलचित्र ‘खजुरे ब्रो’को प्रोमोसनल गीत रिलिज गरिएको छ। सार्वजनिक ‘मनि मनि’ बोलको र्याप गीतमा कुशल पोखरेलको स्वर र शब्द रहेको छ । -
महोत्सवमा चलचित्र ‘सतीदेवी’ सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ भने यसै चलचित्रबाट लक्ष्मण सुवेदीले सर्वोत्कृष्ट स्कृनप्ले अवार्ड प्राप्त गरे । -
चलचित्र ‘रावायण’ निर्माण टिमले चलचित्रका कलाकार तथा प्राबिधिकहरुलाई सामाजिक सञ्जालमा ‘वेलकम अन बोर्ड’ भन्दै सार्वजनिक गरेको छ । -
शुक्रबार सार्वजनिक गरिएको कौडा भाकाको गीतमा हर्क साउदको शब्द रचना, सुवास भुसालको संगीत र प्रकाश सपुत र शान्ति श्री परियारको स्वर छ । -
चलचित्र ‘पूर्ण बहादुरकोः सारङ्गी’ निर्माणको घोषणा गरिएको छ । चलचित्रको मोसन पोस्टर सार्वजनिक गर्दै निर्माणको औपचारीक घोषणा गरिएको हो । -
कुनै समयका भाइरल बालगायक अशोक दर्जीको चर्चित गीत ‘मनबिनाको धन ठुलो कि धनबिनाको मन’ शिर्षकमा चलचित्र बन्ने भएको छ । -
राजधानीमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले चलचित्र टाइम ट्राभलको कथामा आधारित रहेको संकेत गरेको छ । -
कलाकार संघले वि. सं २०७२ र २०७४ सालमा अवार्डको आयोजना गरेको थियो । यसपछि, निर्वाचित कार्यसमितिले अर्वाडलाई अघि बढाएको थिएन । -
राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच कवि उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय चलचित्र ‘मनसरा’को ट्रेलर रिलिज गरिएको हो । -
अभिनेता हरिहर अधिकारीको जन्मदिनको अवसर पारेर चलचित्र ‘ह्रस्व दीर्घ’को उनको लुक्स सार्वजनिक गरिएको छ । -
चलचित्रको तेस्रो भागलाई सशान कँडेलले निर्देशन गर्नेछन् भने माधव शर्माले स्क्रिप्ट लेखेका छन् । यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन् । -
चलचित्र ‘डिग्री माइला’का कलाकारहरु दयाहाङ राई, आचल शर्मा, बिजय बराल सहितको टिम मोफसल यात्रामा निस्केको हो । -
निगम श्रेष्ठको निर्देशनमा चलचित्र ‘भाइरल गोर्खे’ बन्ने भएको छ । मंगलबार पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । -
‘नेपाल ग्रामिण चलचित्र महोत्सव’मा सेलेक्डेड चलचित्रलाई सर्टिफिकेट
‘तेस्रो नेपाल ग्रामिण चलचित्र महोत्सव’मा अफिसियल सेलेक्सन भएका चलचित्रलाई सर्टिफिकेट प्रदान गरिएको छ । -
चलचित्र ‘सारंग’को छायाँकन सुरु गरिएको छ । बालमनोविज्ञानको बिषयमा निर्माण हुने चलचित्रको छायाँकन काठमाडौँ आसपासको स्थानमा गरिनेछ । -
सहारा शर्माको लेखन तथा निर्देशन रहेको चलचित्रको छायाँकन २२ दिन सम्म पोखराको लामाचौर र आसपासका स्थानमा गरिएको हो । -
चलचित्र ‘भिजिट भिसा’ निर्माणको घोषणा गरिएको छ । चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो । -
सार्वजनिक पोस्टरमा कलाकारहरु रोशन श्रेष्ठ, आयुषा समाल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’ र विजय बराललाई देख्न सकिन्छ । -
निर्देशक सुरज सुनुवार निर्देशित ‘खजुरे ब्रो’ को टिजरमा साथी साथीको सम्बन्ध संगै,माया प्रेमको दृश्यहरु र खजुरेको संघर्षलाई देखाउन खोजिएको छ । -
दिनेश राउतको निर्देशनमा बनेको चलचित्र जेष्ठ १० गतेबाट प्रदर्शनमा आउँदै छ । स्टारकास्टको कारण चर्चामा रहेको चलचित्रलाई बिकास सुबेदीले लेखेका हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
