कलाकार संघले सुरु गर्यो ‘तेस्रो फान अवार्ड’को तयारी

नेपाल चलचित्र कलाकार संघले यो बर्ष ‘तेस्रो फान अवार्ड’को आयोजना गर्ने भएको छ । यसका लागि तयार तिव्र रुपमा अगाडि बढाइएको संघका महासचिव सविन श्रेष्ठले जानकारी दिए । सविनका अनुसार, यो बर्ष अझै सभ्य र भव्य रुपमा अवार्ड आयोजना गरिनेछ ।
कलाकार संघले वि. सं २०७२ र २०७४ सालमा अवार्डको आयोजना गरेको थियो । यसपछि, निर्वाचित कार्यसमितिले अर्वाडलाई अघि बढाएको थिएन । यतिबेला भने मोहन निरौला अध्यक्षताको कार्यमितिले अवार्डलाई पुनः निरन्तरता दिने निर्णय गरेको हो ।
संघले वि.सं २०७९ र २०८० सालमा रिलिज भएका चलचित्रहरुलाई यो बर्ष अवार्ड दिनेछ । दुई बर्षको छुट्टाछुट्टै अवार्ड विभिन्न विधामा प्रदान गर्ने तयारी संघको छ । यसका लागि केही दिनमै आवेदन फाराम खोल्ने तयारी समेत संघको छ । संघले यो बर्ष आयोजना हुने भव्य कार्यक्रमले उत्कृष्टताको उत्सव, नेपाली चलचित्र, चलचित्रकर्मी, कलाकारहरुको अथक प्रयासलाई उच्च मुल्यांकन गर्दै नेपाली मनोरञ्जन उद्योगको अदम्य भावनाको प्रमाण दिने विश्वास पनि व्यक्त गरेको छ ।
Latest Updates
-
‘जन्ते बाख्रो’मा आफ्नो क्यारेक्टर निर्माण गर्ने मौका पाएँः सौगात मल्ल
-
-
-
‘जनै हराएको बाहुन’को नाम परिवर्तन, राखियो ‘जनै हराएको मान्छे’
-
कालिका मन्दिरमा ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ’को छायाङ्कन
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi