Latest News
-
चलचित्र ‘माइतीघर’को ट्रेलर सार्वजनिक गरिएको छ । पारिवारिक कथा रहेको चलचित्रको ट्रेलरमा त्रिकोणात्मक प्रेम र सांस्कृतिक द्वन्द्व देख्न सकिन्छ ।
-
कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुने चलचित्रको टिजरमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बुबीचको प्रेम, समाजको कठोर यथार्थ र बोल्ड निर्णयलाई झल्काइएको छ ।
-
फस्र्टलुक सार्वजनिक गर्दै चलचित्र कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउने घोषणा समेत गरिएको छ ।
-
९८औं अस्कर अवार्डका लागि नेपालबाट चलचित्र ‘अञ्जिला’ सिफारिस भएको छ । अन्तर्राष्ट्रिय फिचर चलचित्रको विधामा नेपालबाट ‘अञ्जिला’ सिफारिस भएको हो ।
-
चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’को प्रदर्शन मिति फेरि परिवर्तन भएको छ । अब यो चलचित्र कात्तिक २१ गतेदेखि प्रदर्शन हुनेछ ।
-
नेपालमा फूलपातीबाट रिलिज हुने चलचित्र ‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० पर्दामा एकसाथ रिलिज हुने भएको छ ।
-
चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार २ पोस्टर सार्वजनिक गर्दै कार्तिक ६ गते भाइटीकालाई प्रदर्शन मिति घोषणा गरिएको हो ।
-
‘यो ज्यान बलिदान’ शीर्षकको गीतमा स्वर तथा सङ्गीत सुजन चापागाईँको रहेको छ भने शब्द हर्क साउदले लेखेका छन् ।
-
‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’ र ‘माइतीघर’ फूलपातिमै रिलिज हुने
फूलपातिमा रिलिज तय भएका ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’ र ‘माइतीघर’का निर्माताले निर्धारित मितिमै प्रदर्शन हुने जनाए । -
जेनजी आन्दोलनपछि बन्द भएका चलचित्र हल सञ्चालनमा आए सँगै ६ वटा नेपाली चलचित्रको प्रदर्शनलाई निरन्तरता दिइएको छ ।
-
जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण बन्द भएका चलचित्र हल आजबाट खुलेका छन् । मंगलबार देखि ६ दिन सम्म चलचित्र हलहरु बन्द थिए ।
-
नियतवश मेरो पसिना, आँसु र सपना खरानी बनाइयो – कोमल वली गायिका तथा एमाले नेतृ
प्रश्न गरेकी छन् - ‘गाउँकै ४० युवालाई रोजगारी दिएको होटल जलाएर के गर्यौ ? -
गायक राजेश पायल राईले जेनजी पुस्तालाई आफूलाई सञ्चार तथा विदेश मन्त्रालयको जिम्मेवारी दिन आग्रह गरेका छन् ।
-
‘हत्यारा सरकार’ भन्दै सेलिब्रेटीहरुले गरे जेन–जी आन्दोलनमा प्रहरी दमनको भर्त्सना
सेलिब्रेटीहरुले जेन–जी आन्दोलनको क्रममा भएको प्रहरी दमनको भर्त्सना गरेका छन् । -
राजेश हमाल भन्छन् – नेपाली भएकोमा यती लाज महसुस कहिल्यै गरेको थिइन्
हमालले जेन–जी आन्दोलनको क्रममा भएको घटना प्रति गहिरो पिडा ब्यक्त गरेका छन् । -
‘नेपथ्य’का अमृत गुरुङ लेख्छन् – ‘नाती पुस्तालाई गोली हान्न आदेश दिनेलाई धिक्कार’
गायक गुरुङले सामाजिक सञ्जाल फेसबुकबाट गोली हान्न आदेश दिने प्रति धिक्कारेका छन् । -
जेनजीको प्रदर्शनलाई कलाकारहरुको समर्थन, अनमोल भन्छन् ‘हाम्रो अधिकार कसैले रोक्न सक्दैन’
उनले लेखेका छन् – ‘हाम्रो अधिकार कसैले रोक्न सक्दैन । हाम्रो आवाज दबिँदैन ।’ -
चलचित्र ‘कोशेढुंगा’ले दोस्रो सातामा पनि दर्शकको उल्लेख्य साथ पाएको छ । चलचित्रका अधिकांश शोहरु हाउसफूल देखिन्छन् ।
-
अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको चलचित्र ‘मितज्यु’मा अरुण पुन मगर अनुबन्ध भएका छन् । यसअघि अरुणले चलचित्र ‘खुश्मा’मा अभिनय गरेका थिए ।
-
अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको चलचित्र ‘धागो’को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक गरिएको छ ।
-
कात्तिक ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मैझारो’को दुई वटा पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले चलचित्रका दुई पोस्टर सार्वजनिक गरेको हो ।
-
गुरुङ समुदायको संस्कार, संस्कृति र परम्परामा आधारित ‘रिमै’मा ‘कबड्डी’ श्रृखलाबाट चर्चामा आएको जोडी दयाहाङ राई र रिश्मा गुरुङको मुख्य भूमिका रहेको छ ।
-
चलचित्रको प्रिमियर शो सुरु हुनु अघि गुरुङ समुदायको सांस्कृतिक झाँकी स्वरुप सोरठी नाच समेत प्रस्तुत गरियो ।
-
‘पारस’ निर्माणको घोषणा गरिएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो ।
-
असोज ३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जारी २ः सङ अफ च्याब्रुङ’को पहिलो गीत ‘अम्लारी फूल’ सार्वजनिक गरिएको छ । गीतमा सुशान्त गौतमको संगीत तथा सुष्मा सिग्देलको शब्द छ ।
-
‘वरिष्ठ बलराम’को पोस्टर र टिजर सार्वजनिक गरिएको छ । निर्माणपक्षले एकसाथ दुईवटा पोस्टर सहित टिजर सार्वजनिक गरेको हो ।
-
‘रिमै’को दोस्रो गीत ‘छुटिसकेको रिमै’ सार्वजनिक गरिएको छ । गीतमा थानेश्वर गौतम र शारदा रसाइलीको स्वर छ ।
-
चलचित्र ‘प्रेम गीता’को टिजर सार्वजनिक भएको छ । टिजरमा चलचित्रका मुख्य कलाकार जाहान्वी बस्नेत, साजिद खान, सुशिल पोखरेल लगायतलाई देख्न सकिन्छ ।
-
चलचित्र ‘कुमारी’को छायाङ्कन सुरु भएको छ। मङ्गलवार बिहान ललितपुरको बङ्गलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै छायाँकन थालिएको हो ।
-
रिश्मा भन्छिन् – गुरुङ जातिमा छोरीको महत्व कति धेरै छ, त्यो ‘रिमै’मा देख्न सकिन्छ
रिश्मा भन्छिन्, ‘तर, हाम्रो गुरुङ जातिमा शव उठाउन छोरा नभए पनि हुन्छ तर छोरी अनिवार्य चाहिन्छ । -
चलचित्र ‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक भएको छ । गीतमा आशिष अविरल र मेलिना राईको स्वर रहेको छ ।
-
चलचित्र 'कुमारी' घोषणा कार्यक्रममा प्रत्यक्ष गाउँदै सार्वजनिक गरिएको गीत 'कहाँ छौ'लाई इन्टरनेटमा सार्वजनिक गरिएको छ ।
-
नेपाल भाषाका चर्चित गायक रोजमान महर्जनले चलचित्र ‘झरीपछि को इन्द्रेणी’बाट पाश्र्व गायनमा डेब्यु गरेका छन् ।
-
एकता पौडेलको डेव्यु निर्देशकिय चलचित्र ‘हर्ष’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सोमबार बिहान चलचित्रका दुई पोस्टर सार्वजनिक गरिएको हो ।
-
‘बलिदान’ अमेरिकाको एएमसी सिनेमा चेनका २०० भन्दा बढी हलमा प्रदर्शन हुने
चलचित्र ‘बलिदान’ पहिलो पटक अमेरिकाको सबैभन्दा ठुलो सिनेमा चेन एएमसीमा प्रदर्शनमा आउन लागेको छ । -
चलचित्र क्षेत्रमा सक्रिय कलाकार तथा प्राविधिकलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गगरिएको छ ।
-
‘अहिले त चलचित्र बन्यो । अब प्रदर्शन हुन्छ । धेरैका लागि यो सामान्य प्रक्रिया हो’, उनी भन्छन्, ‘तर, यो चलचित्र भोलिका लागि एउटा बलियो दस्तावेज हुनेछ ।
-
चलचित्र ‘कुमारी’ निर्माणको घोषणा गरिएको छ । शुक्रबार साँझ काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो ।
-
‘शिवांशः च्याप्टर–१’ कात्तिक २७ गते रिलिज हुने भएको छ । कैलाश पर्वतमा शिव र शिवको वाहन साँढे अंकित पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरिएको हो ।
-
अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको चलचित्र ‘धागो’ आउँदो कार्तिक २८ गते देखि नेपाल र भारतमा एकसाथ रिलिज हुने भएको छ ।
-
चलचित्र ‘स्वाहा’ निर्माणको घोषणा गरिएको हो । बिहीबार बालाजुस्थित अष्टनारायण हलमा आयोजित एक कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो ।
-
चलचित्र ‘आ बाट आमा’को तनहुँको गलेश्वर मन्दिरमा शुभ मुहूर्त गरिएको छ । करिब २ सय जना बटुकहरुले हवनसहित पूजाआर्चना गरी मुहूर्त गरिएको हो ।
-
'सोल्टिनी' भाइटिकामा रिलिज हुने, हर्क साम्पाङको टिम कार्यकारी निर्माता
प्रकाश सपुत र परीक्षा लिम्बु स्टारर चलचित्र अब कार्तिक ६ गते भाइटिकाको दिन प्रदर्शनमा आउनेछ । -
चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा नायिकाद्धय उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन् ।
-
ऋषी पञ्चमीको अवसर पारी बिहीबार काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान स्क्रिप्ट तथा क्यामेरा पूजासहित मुहूर्त गरिएको हो ।
-
ऋषि पञ्चमीको साइत पारेर चलचित्र ‘स्त्री’को शुभ मुहूर्त गरिएको छ । राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा पुजा पाठ गर्दै चलचित्रको मुहूर्त गरिएको हो ।
-
सोसल–ड्रामा जनराको यो चलचित्र नेपाल सहित विश्वका ४२ भन्दा बढी देशमा एकसाथ प्रदर्शनमा आएको छ ।
-
टिजर अभिनेता हरिवंश आचार्यकै वरिपरि घुमेको छ । टिजरमा आचार्य जीवनका पीडा, संवेदना र समाजसँग जुधिरहेको पात्रका रुपमा देखिएका छन् ।
-
‘कोशेढुङ्गा’ले युनिभर्सल सर्टिफिकेट पाएको छ । बुधबार बिहान चलचित्र जाँच समितिले ‘कोशेढुङ्गा’ लाई युनिभर्सल सटिफिकेट प्रदान गरेको हो ।
New Releases (Bhadra 20)
-
Reemai
Director : Khil Bahadur Gurung
Casts : Dayahang Rai, Rishma Gurung, Arpan Thapa, Gaumaya Gurung, Buddhi Tamang
Next Releases (Ashwin 13)
-
Hari Bahadur Ko Jutta
Director : Dipendra K. Khanal
Casts : Hari Bansha Acharya, Swastima Khadka, Prakash Saput, Priyanka Karki, Divya Dev