महाशिवरात्रिमा ‘लाज शरणम्’ प्रदर्शन हुने
चर्चित हाँस्य सिरियल ‘सक्किगोनि’ समूहको निर्माण रहने चलचित्र ‘लाज शरणम्’को प्रदर्शन मिति तय गरिएको छ । शुक्रबार एक थिम पोस्टर सार्वजनिक गर्दै फागुन १४ गते महाशिवरात्रिलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।
चलचित्रको छायाँकन भने अझै सुरु भएको छैन । निर्माण टिमले दशैंभन्दा अगाडि नै छायाँकन पूरा गर्ने योजना बनाएको पनि बुझिएको छ । सार्वजनिक पोष्टरमा ‘जिग्री–पाँडे’ले निर्देशन गर्ने उल्लेख छ । चलचित्रमा सक्किगोनिका कलाकारकै अभिनय रहने पनि बुझिएको छ ।
जाजरकोट र डोल्पा आसपास छायाँकन हुने चलचित्र कमेडी जनरामा निर्माण हुनेछ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
