Latest Updates
-
प्रेमको न्यानोपन बोकेको ‘कुमारी’को पोष्टर सार्वजनिक
चलचित्र ‘कुमारी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरले चलचित्रको प्रेमिल भाव, युवा जोडीबीचको नजिकपन र उत्साहपूर्ण मुडलाई प्रस्तुत गरेको छ। -
पुराना र नयाँ पुस्ताको सहकार्य ‘झरिपछिको इन्द्रेणी’
‘झरिपछिको इन्द्रेणी’ नमा अघिल्लो पुस्ताका कलाकारदेखि नयाँ पुस्ताका कलाकारसम्म छन् । नयाँ र अग्रज मात्रै पनि होइन, डेब्यु कलाकार पनि छ । -
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
उनले भागेर अमेरिका गएको नभई ग्रीनकार्ड लिएर अमेरिका पुगेको उल्लेख गरेका छन् । -
हलमा लाग्यो शोभितको ‘पीआर’
चलचित्र ‘पीआर’ प्रदर्शनमा आएको छ । विदेशी चलचित्रलाई छोडेर हेर्दा एकल प्रदर्शनका अवसर पाएको यो नेपाली चलचित्रले देशव्यापी एक सय हाराहारी शो पाएको छ । -
साइन्स–फिक्सनमा आधारित ‘एक्लो’को ट्रेलर रिलिज
चलचित्रका लेखक तथा निर्देशक प्रदीप शाहीले पूर्वीय आध्यात्मिक परम्परालाई आफूले पश्चिमा जनराका तत्वसँग मिश्रण गरेको बताए । -
प्रभात र स्मारिका अभिनित ‘मुगलान’को ट्रेलर रिलिज
चलचित्र ‘मुगलान’को ट्रेलर रिलिज गरिएको छ। बिहिबार रिलिज ट्रेलरमा नेपाली युवालाई राजनीतिक चपेटामा पारेर परदेशिन बाध्य पारेको कथालाई प्रस्तुत गरिएको छ।
संगीत शिक्षाले सबै नेपालीलाई एक सुत्रमा बाध्ने काम गर्छ – संगीतकार उपाध्याय
योगेन्द्र उपाध्याय, एक कुशल र शिक्षित संगीतकार हुन् । जो आफ्नो गहिरो सांगीतिक ज्ञान र कुशल संगीतशिल्प कौशलका लागि परिचित छन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
-
नेपाल भित्रै निर्माण गरिएको पहिलो नेपाली चलचित्र हो ‘आमा’ । २०२१ सालमा निर्माण आरम्भ गरिएको चलचित्र ‘आमा’लाई तत्कालिन श्री ५ को सरकार राष्ट्रिय निर्देशन मन्त्रालय अन्र्तगतको प्रचार प्रसार बिभागले निर्माण गरेको हो । चलचित्र ‘आमा’ निर्माणको समयमा देशमा पञ्चायती व्यवस्था लागु थियो । -
हामी संसारलाई के देखाउन खोजिरहेका छौं ? हाम्रो चलचित्र किन यति लामो समयसम्म यस्तै जस्तो भयो ? उसकै जस्तो भयो ? त्यस्तै जस्तो भयो ? उत्तर सजिलो छ, नेपाली चलचित्र मेकरहरु बढी उतै, त्यतै भर परे । उतैको, त्यतैको सिको गरे । उतै, त्यतै अर्थात विदेशी चलचित्र । -
अनि ऐना बनेर त्यही चलचित्रले समाजलाई प्रश्न गर्ने छ – हेर आफ्नै अनुहार, भुल्दैपो छौ कि ?
जब चलचित्र मौलिक कथामा बग्न थाल्छ, तब त्यो पर्दामा चित्रित फगत् कथा मात्र हुँदैन्, त्यो कथा हाम्रो सुगन्ध भएर सुवासिन्छ, हाम्रो स्वाभिमान भएर उचालिन्छ अनि हाम्रो पहिचान भएर अडिन्छ ।
















