चलचित्र ‘मनसरा’ प्रदर्शन, आक्रामक ब्यापारको अपेक्षा

आजबाट चलचित्र ‘मनसरा’ प्रदर्शनमा आएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्रले देशभरका हलमा उच्च शो पाएको छ ।
बुधबार सम्पन्न प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएका कारण पनि चलचित्रको ब्यापार राम्रो हुने आंकलन गरिएको छ । यद्यपी शुक्रबारको बिहानी शोको उल्लेख्य अकपेन्सी देखिएको छैन । माउथ पब्लिसिटीका कारण दिउसोबाटै चलचित्रले पिकअप लिने संकेत भने देखिएको छ ।
सामाजिक कथाको चलचित्रले निःसन्तान दम्पती र छुटिएका श्रीमान श्रीमतीको कथा भन्छ । चलचित्रमा प्रविण खतिवडा, दयाहाङ राई, मिरुना मगर र मेनुका प्रधान मुख्य भूमिकामा छन् ।
छायांकार शैलेन्द्र ध्वज कार्की निर्माता रहेको चलचित्रका सह–निर्माता विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बु थाक्लुङ हुन् ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal