क्विन्स वर्ल्ड फिल्म फेस्टिभलमा आचार्यलाई दुई अवार्ड
१३ औं संस्करणको क्विन्स वर्ल्ड फिल्म फेस्टिभलमा छायाँकार रविन आचार्यले दुई अवार्ड प्राप्त गरेका छन् । आचार्यले चलचित्र ‘रोटन ब्लड’ बाट स्पेसल मेन्सन (सिनेमाटोग्राफी) र ‘मनु’ बाट फाउन्डर च्वाइस अवार्ड प्राप्त गरेका हुन् ।
यस अगाडि आचार्यले चलचित्र ‘डाइङ क्याण्डल’बाट २०१६ को यही फेस्टिभलमा उत्कृष्ट सिनेम्याटोग्राफीको अवार्ड जितेका थिए ।
आचार्यले ‘धूलो’, ‘केटिएम कक्टेल’, ‘चंगा’, ‘चक्कर’, ‘जयश्री दाम’ लगायतका चलचित्र छायाँकन गरिसकेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
