Latest News
-
शोभित बस्नेत निर्देशित चलचित्र ‘पीआर’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि टिजर सार्वजनिक गरिएको हो । -
हरर कमेडी जनरामा ‘घोस्टेल’ निर्माण हुन्, सुरजले निर्देशन गर्ने
चलचित्र ‘घोस्टेल’ निर्माणको घोषणा गरिएको छ । बुधबार थीम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणबारे जानकारी गराएको हो । -
एकपछि अर्को चलचित्र खेल्दै केदार घिमिरे, ‘जहाजैमा’मा अनुबन्धित
कुनै समय दीपक–दीपा समूहका चलचित्र मात्र खेल्ने घिमिरेले पछिल्लो एक वर्षमा मात्र ३ चलचित्रको छायाँकन सकाएका छन् । -
सेभेन सिज इन्टरनेसनलले चलचित्र ‘कोशेढुंगा’लाई नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज गर्न लागेको हो । -
‘रियाल रिङ्गेट’को ओएसटी ‘जिन्दगीः उडी जाने हो कहाँ’ सार्वजनिक
गीतमा रवि मल्ल र कोसिस क्षेत्रीको शब्द, चन्दन ध्वज केसी र किरण तुलाधरको सङ्गीत र केतन क्षेत्रीको स्वर रहेको छ । -
‘लालीबजार’मा अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहने भएको छ । षट्कोण आर्ट्सले एक पोष्टर मार्फत स्वस्तिमाको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो । -
चलचित्र ‘नाकछोङ’को फष्टलुक्स सार्वजनिक गरिएको छ । पोष्टर सार्वजनिक गर्दै प्रचार थालिएको निर्माण टिमले जनाएको छ । -
‘तथास्तु’ निर्माण हुने भएको छ । यसअघि ‘डोरी’ निर्देशक गरेका अरुण लामाले नै यो चलचित्रको निर्देशन गर्ने भएका छन् । पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । -
फोन नम्बर दुरुपयोग गर्दा, अनमोल केसी र ‘फर्की फर्की’ टिम विरुद्ध मुद्दा
साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले चलचित्र ‘फर्की फर्की’को टिमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । -
खगेन्द्र लामिछाने र वर्षा राउतको मुख्य भूमिका रहको चलचित्र ‘हर्ष’ मंसिर १२ गते प्रदर्शन हुने भएको छ । चलचित्र निर्देशक स्वर्गिय शिव रेग्मी प्रति समर्पण गरिएको छ । -
अभिनेता विपिन कार्की र रमेश उप्रेती रवि लामिछानेको पक्षमा उभिएका छन् । उनीहरुले लामिछानेको पक्षमा हस्ताक्षर गरेका हुन् । -
‘दुश्मन हेरेको हेर्यै’ गीतले १० करोड भ्यूज पाएपछि प्रधानमन्त्रीले बधाई दिएका छन् । -
चलचित्र ‘माग्ने राजा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार प्रज्ञा डबलीमा आयोजित एक कार्यक्रमका बीच पोस्टर सार्वजनिक गरिएको हो । -
चलचित्र ‘रङ डेस्टिनेशन २’को सार्वजनिक गरिएको ‘ब्रेक डान्स’ गीतमा समिक्षा अधिकारी र ओम सुनारको स्वर छ । -
चलचित्र ‘मोहर’को गीत ‘चाहिँदैन मोहर पर्दैन सुकी’ सार्वजनिक गरिएको छ । साउन २३ गतेबाट रिलिजमा हुने चलचित्रको पहिलो गीत बिहिबार सार्वजनिक गरिएको हो । -
मदन पुरस्कार विजेता न्यौपाने र ओझाको नजरमा ‘महाभोज’: समयको कथा
मदन पुरस्कार विजेता साहित्यकार अमर न्यौपाने र विवेक ओझाले चलचित्र ‘महाभोज’लाई शशक्त चलचित्रको दर्जा दिएका छन् । -
‘जहाजैमा’मा जापानीज अभिनेत्री रजेल इचिमिया अनुबन्धित भएकी छिन । निर्माण पक्षले विहिबार औपचारिक रुपमा उक्त कुराको पुष्टि गरेको हो । -
ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्ने चलचित्रमा अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्मा अनुबन्धित भएका छन् । उनीहरु ‘झिँगेदाउ’मा बुहारीको भूमिकामा थिए । -
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा असार १४ गते शनिबार ‘टेक तामाङ साङ्गीतिक साँझ – २०८२’आयोजना हुने भएको छ । -
सांगीतिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै गायक श्रेष्ठलाई सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले ‘दीर्घसाधना सम्मान’ प्रदान गर्ने भएको हो । -
सम्भवत पहिलो पटक नेपाली चलचित्र ‘अभिमन्युः च्याप्टर–१’को प्रचारमा एआईबाट निर्मित हिममानव (यति)को प्रयोग गरिएको हो । -
'महाभोज'ले सहकारी क्षेत्रमा भइरहेको ठगी र दुरुपयोगको यथार्थ चित्रण गरेको सांसद ज्ञानेन्द्र शाहीले जनाएका छन् । -
अमेरिकाको कोलम्बस, ह्यारिसबर्ग र पिट्सबर्गमा गरिएको शोमा दर्शकहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । -
दश वर्षपछि सहकार्य गर्दै सुदर्शन र प्रदीप, बन्ने भो ‘शुभ विवाह’
सुदर्शन थापाको निर्माण र निर्देशन तथा प्रदीप खड्काको अभिनय रहने चलचित्रको नाम ‘शुभ विवाह’ राखिएको छ । -
चलचित्र हेरेरका दर्शकहरू प्रसन्न मुद्रामा देखिनुका साथै उनीहरूको सकारात्मक प्रतिक्रियाले चलचित्रको व्यापारमा बढोत्तरी हुने अपेक्षा निर्माण टिमको छ । -
उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्र ‘जारी २’को छायांकन सकिएको छ । पाँचथरमा छायाँकन गरिएको चलचित्रको ३६ औं दिनमा प्याकअप गरिएको हो । -
चलचित्र ‘सिटामोल’को गीत ‘झुम्का कानैमा’ सार्वजनिक गरिएको छ । हुड्के नाचमा आधारित गीतको अडियोमा भने देउडा र लोक फ्लेवरको मिश्रण छ । -
चलचित्र ‘रियाल रिङ्गेट’को टिजर सार्वजनिक गरिएको छ । विभोर पोखरेलको निर्देशनमा बनेको चलचित्रको ट्रेलर युट्युव मार्फत सार्वजनिक गरिएको हो । -
कुवेर तामाङको निर्देशन रहने चलचित्रको मुख्य भूमिकामा मिस पबीको रुपमा चिनिएकी पबित्रा साकी देखिने भएकी छन् | -
साङ्गीतिक पक्षले पाएको यो अभूतपूर्व सफलतासँगै 'ऊनको स्वीटर'को म्युजिक एल्बम नै सुपरहिट साबित भएको छ -
अभिनेता प्रदीप रावत नेपाली फिल्म ‘आ बाट आमा’मा अनुबन्ध भएका छन्। निर्देशक चन्द्र पन्तले रावतलाई फिल्ममा अनुबन्ध गरेको बताए। -
चलचित्र ‘महाभोज’ आजदेखि प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित चलचित्रले करिब २०० शो पाएको निर्माण पक्षले जनाएको छ । -
‘महाराजधिराज’ निर्माण कम्पनी छत्रेश्वरी म्यानेजमेन्टले अभिनेता पल शाह (पूर्ण बिक्रम शाह) सँगको सम्झौता अन्त्य गरेको छ । निर्माता बिराज विष्टले उक्त कुराको जानकारी दिए । -
चार संगीतकर्मीलाई प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानको सम्मान
मिरा राणा, मोहनकृष्ण कार्की ढली, सुरजकुमार थापा र चन्द्र सिंघले बिभिन्न शिर्षकमा सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । -
‘अञ्जिला’ प्रदर्शनको सय दिनको नजिक पुगेको छ । क्युएफएक्स चेन अन्र्तगत काठमाडौंको सामाखुसीस्थित सिटी स्क्वायर मलमा चलचित्रले असार ५ गते प्रदर्शनको सय दिन पुरा गर्नेछ । -
हामी संसारलाई के देखाउन खोजिरहेका छौं ? हाम्रो चलचित्र किन यति लामो समयसम्म यस्तै जस्तो भयो ? उसकै जस्तो भयो ? त्यस्तै जस्तो भयो ? उत्तर सजिलो छ, नेपाली चलचित्र मेकरहरु बढी उतै, त्यतै भर परे । उतैको, त्यतैको सिको गरे । उतै, त्यतै अर्थात विदेशी चलचित्र । -
सुदुरपश्चिम प्रदेशमा पहिलो पटक ‘सिनेमा संवाद’ कार्यक्रम हुने भएको छ । जेडी एसोसियट्सको आयोजना र चलचित्र पत्रकार संघ नेपाल सुदूरपश्चिमको सहकार्यमा कार्यक्रम हुने छ । -
शुक्रवार रिलिज हुने चलचित्र 'महाभोज'को अग्रिम टिकट बुकिङ खुला भएको छ । देशभरका मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन रहेका चलचित्र हलहरूले बुकिङ खुलाएका हुन् । -
कृषाको निर्देशनमा ‘जहाजैमा’ निर्माणको घोषणा, जापानी अभिनेत्रीको मुख्य भूमिका
केही दिन अघि चलचित्र ‘पिताम्बर’ निर्देशन गर्ने पक्का गरेकी कृषा चौलागाईको निर्देशनमा बन्ने चलचित्र ‘जहाजैमा’मा को घोषणा गरिएको छ । -
चलचित्र ‘मोहर’को टिजर सार्वजनिक गरिएको छ । टिजर सार्वजनिक गर्दै चलचित्रलाई नलेखिएको नियमको कथा भनिएको छ । -
चलचित्र ‘मिरमिरे’मा अभिनेता प्रकाश सपूत अनुबन्ध भएका छन् । उनले यस चलचित्रले आफ्नो अभिनय यात्रामा थप उचाइ दिने विश्वास व्यक्त गरे । -
चलचित्रको परिवेशमा पूर्ण रूपमा भिजेका दर्शकहरूले चर्को स्वरमा आक्रोश पोख्दै ‘महाभोज’ विद्रोह जन्माउन सक्ने बताए । -
चलचित्र ‘सिटामोल’का तीन वटा पोस्टर सार्वजनिक गरिएको छ । राज बहादुर सानेको निर्देशन रहेको चलचित्र चलचित्रका पोष्टर सोमबार सार्वजनिक गरिएको हो । -
चलचित्र ‘एक्लो’ निर्माण टिमले अभिनेता सुनिल थापा र एवन राज उप्रेतीको क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ । -
चलचित्र ‘कल्ली’को प्रदर्शन मिति पुनः परिवर्तन गरिएको छ । शुरुमा गत वर्षको चैत २९ गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्र निर्माणको घोषणा गरिएको थियो । -
चलचित्र 'सोल्टिनी'को पहिलो गीत 'सत्य जुगैको' सार्वजनिक गरिएको छ । पूर्वेली मारुनी भाकामा आधारित गीतमा प्रशान्त शिवाकोटी र अस्मिता अधिकारीको स्वर रहेको छ । -
युरोपका देशहरूमा त्यहाँको नागरिकता (रातो पासपोर्ट) प्राप्त गर्ने उद्देश्यका साथ पुगेका नेपालीहरूले गर्ने सङ्घर्षको कथालाई चलचित्रले पर्दामा उतार्ने जनाइएको छ । -
चलचित्र ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक पोस्टरमा नायिका बेनिषा हमाललाई प्रस्तुत गरिएको छ । -
आगामी बडादसैँको फूलपातीको दिन प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रका दुइ पोस्टरमा अभिनेता मल्ल एक सशक्त र रहस्यमय अवतारमा देखिएका छन् । -
चलचित्र ‘परिवर्तन’को शुभ मुहूर्त झापा चारआलीस्थित पाथीभरा मन्दिरमा विशेष पूजा-अर्चनासहित सम्पन्न भएको छ । मुहूर्तसँगै चलचित्रको छायाङ्कन पनि सुरु भएको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
