Feature
-
‘पुजार सार्की’को कथा भेरी घट्नाबाट प्रभावित छैन – विकास सुबेदी, लेखक
सार्वजनिक टिजर र ट्रेलरमा गाउँलेहरुले चलचित्रका मुख्य दुई पात्र मैतबहादुर र पुजारलाई ढुङ्गाले हान्दै लखेटेको दृष्य समावेश छ । -
यस्तो छ ‘पशुपति प्रसाद’ र ‘पशुपति प्रसाद २ः भष्मे डन’ बिचको कनेक्सन
एउटा निर्देशकले क्यामरा एंगल र रङ्गको संयोजन गरि दृष्यबाट धेरै कुराहरु बताइदिन्छ । -
‘ए मेरो हजुर २’मा हिरो बनाउन सलिनलाई खोजेर ल्याएकी थिइन, सुहाना थापाले ।
-
कार्म भन्छन् – चलचित्रमा आर्ट र कमर्शियल भ्यालुको समिश्रण हुनुपर्छ
अहिले पनि उनलाई चकलेटी भुमिकामा अफर नआउने होइन । तर, उनी त्यस्ता चलचित्र गर्न चाहदैनन् । -
विदितै छ क्यालेण्डरमा रातो अक्षर बढी देख्यो कि चलचित्रकर्मीहरु आफ्नो फिल्म रिलिजको लागि हानाथाप गर्छन ।
-
बिबादको प्रसंग आउदा साथ राजेशले नकारे । उनले कहाँबाट यो कुरा आयो भन्दै आश्चर्य समेत प्रकट गरे ।
-
आफ्नो चरित्रमा मेहनत गर्ने कलाकार हुन्, सौगात मल्ल । अभिनयका माध्यमबाट आफुले निभाएको पात्रलाई न्याय दिन सक्नु नै उनको खुबी हो ।
-
हिजो अस्वीकार गरेको चलचित्रलाई लिएर आज अनमोल किन पछुताइ रहेका होलान ? ‘प्रेमगीत’बाट आफ्नो प्रतिष्पर्धी नायक जन्मिएको भएर !
-
तत्कालका लागि निर्मातालाई केही राहत जस्तो देखिएपनि यसले दिर्घकालिन रुपमा उल्लेख्य प्रभाव पार्नेवाला छैन ।
-
दिपक जी अरुले अवार्ड पाउँदा मिलेमतो अनि तपाईले पाउँदा निश्पक्ष हुने हो !
आलोचकबाट बच्नका लागि गिरीले उल्टै आयोजक र जुरी प्रति मिलेमतो र प्रियजनलाई अवार्ड दिने गरेको आरोप लगाए । -
बोर्ड अध्यक्ष ज्यू बिशेष योगदान सम्मान पाउन लक्ष्मीको योगदान के हो !
सम्मान पत्रमा लेखिएका ति शब्द जस्तै उनको योगदान चाँही के हो चलचित्रकर्ममा ? -
खासगरि चलचित्र र फेसनमा फिजिकालिटीको एउटा रुल जस्तै बनेको थियो ।
-
आठ चलचित्रमा नायकको भुमिकामा काम गरेका अनमोल केसी अहिलेका सार्वाधिक सफल र डिमाण्डेड कलाकार हुन् ।
-
पर्दा भित्र जस्तो भुमिका निभाए पनि रियल लाइफमा शिष्ट अनि शालिन भेटिन्छिन श्रृष्टि श्रेष्ठ ।
-
चलचित्र क्षेत्रमा यतिबेला चर्चा छ त ‘चिसो एष्ट्रे’ अनि यसका नायक दिब्यदेवको । दिब्यले यसअघि पनि चलचित्रमा काम नगरेका होइनन् ।
-
३ वर्गको कथा मार्फत काठमाडौंलाई हेर्ने फरक र फ्रेस् दृष्टिकोण चलचित्रले प्रस्तुत गरेको निर्देशक दिन्स पाल्पालीले जनाएका छन् ।
-
अब स्पष्ट हुन्छ कि हरर जनरामा अब्बल चलचित्र बनेकै छैन् । चलचित्रको कथा र मेकिङ निकै फितलो छ ।
-
एकातिर उनीहरुले आफुहरु चलचित्रका लागि प्रतिवद्ध रहेको बलियो सन्देश दिए भने अर्को तर्फ आफुलाई रिजर्भ राखेर आफ्नो क्रेजलाई जोगाई राखे ।
-
त्यसो त भुगोलका हिसावले झा तराई (मधेश)को प्रतिनिधित्व गर्ने कलाकार हुन् । यसअर्थ उनले अक्सर चलचित्रमा मधेशी पात्रकै रुपमा अभिनय गरेका झा ।
-
कि ब्राण्ड प्रमोशन गर्नका लागि पैसा पाएपछि कुरा परिवर्तन गर्दा फरक पर्दैन ।
-
जीवनका बिभिन्न आरोह-अवरोह , उकाली-ओराली , सुख-दु:ख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु ।
-
नेपाली चलचित्रमा नारि उपस्थिति जति शशक्त हुँदै गइरहेको छ सोही अनुरुप छोरीहरुको उपस्थिति पनि अर्थपूर्ण देखिदै छ । हामीले यहाँ कुरा गर्न खोजेको छोरी अर्थात दोस्रो पुस्ताका नारिहरुको हो ।
-
अधिकांश चलचित्र नाम मात्रका सिक्वेल, ब्राण्ड भ्यालु क्यास गर्ने बाहेक अरु छैन खास
न त कथामा तालमेल न त पात्रमा । हिट चलचित्रको ब्राण्ड भ्यालु क्यास गर्ने बाहेक अरु केही हुन सकेन । -
संगै पढ्ने साथीहरु राम्रा कपडा लगाएर हिड्थे । मिठामिठा खाने कुरा खान्थे । गरिब भएकाले म टुलुटुल हेर्न बाध्य हुन्थे । आर्थिक अबस्था निकै कम्जोर थियो हाम्रो । त्यसैले भित्रभित्रै मन कुडिन्थ्यो मेरो ।
-
बिक्रम सम्बत १९५८ साल बैशाख २४ गते सोमबार प्रकाशित ‘गोरखापत्र’ को पहिलो अंकमा ‘टुडिखेलमा तमाशा’ शिर्षक दिई बैशाख २६ गते बुधबार साँझ टुँडिखेलमा चलचित्र हेर्न आउनु भन्ने बिज्ञापन रुपी सूचना छापिएको थियो ।
-
लक्ष्मी गिरीको जीवनी : राष्ट्र बैंकको जागिर छोडेर कलाकारितामा
हुन त कलायात्राको क्रममा गिरीको जीवन भोगाई पनि उतार चढाब पुर्ण रह्यो । एकातिर जागिरे जीवन अर्कोतिर घरगृहस्थी, कला यात्रा त्यती सहज थिएन । -
चलचित्रको गीत गीतमात्र नभएर कथा हुन्छ । कथाको माग अनुसारनै गीत रचना गरिन्छ । चलचित्रको कथा अनुसार यो गीत विधवा महिलालाई केन्द्रमा राखेर तीज गीत लेख्नुपर्ने थियो ।
-
आज चलचित्र उद्योगमा गुट उपगुट जातजाती आदि इत्यादी कुराहरु मौलाइ रहेको देखिन्छ । एउटाले अर्काको उपस्थितीलाई स्वीकार्न नसक्ने रोगले हामी ग्रसित हुँदै गइरहेका छौं ।
-
निर्माता संघमा तमाशा : अध्यक्षले हस्ताक्षर गर्ने, महासचिवले बिरोध
कुनै पनि संस्थाको नेतृत्वले महत्वपूर्ण निर्णयमा सहमति गर्दा सामुहिक भावनाको कदर गर्नुपर्ने हो । त्यसको अल्पकालिन र दिर्घकालिन प्रभावको मुल्यांकन र विश्लेषण गर्नुपर्ने हो । -
समाजको एउटा सानो घटनालाई टिपेर त्यसमा विविध रंग भर्दै त्यही समाजका मानिसहरुलाई मनोरंजन प्रदान गर्नु एउटा चलचित्रको प्रमुख उदेश्य हुन्छ । साथै कुनै न कुनै रुपमा समाजमा सकारात्मक प्रवाहा गर्नु उसको अर्को उदेश्य हुन्छ ।
-
सिने पत्रकारितामा आचार संहिता र गोपनियता हकको बढ्दो उल्लङ्घन
गसिप छाप्दा युरोप अमेरिकाका कैयौँ पत्रिकाले सम्बन्धि कलाकारबाट मानहानी, गोपनियता हनन्, मानव अधिकार हनन्, झुटा समाचार प्रकाशन शिर्षकमा मुद्धा खेप्नु परेको छ । -
कुनै बेला नेपालमा नेपाली भनिने खस भाषामा मात्र चलचित्रहरु बन्ने गर्दथ्यो । यो क्रम वि.सं २०४३ सम्म निरन्तर चलि नै रह्यो । वि.सं. २०४४ मा आएर बल्ल यो क्रम तोडियो ।
-
म त सानोमा खेल्ने साथी नपाएर रुदी हुँ तर, तिमी ? तिमी त आफ्नो सम्पूर्ण जिवनको एक फेर बस् एक फेर सुनिदिने नपएर रोएकी छ्यौ । मेरो झगडाको सानो पोल सुनिदिने तिमी आज कहिले स्कुल, कहिले कलेज, कहिले सथिभाई, कहिले काम अनि कहिले के के हो के केमा ब्यस्त म ।
-
प्राप्ती सन्तुष्टी हैन, तर सन्तुष्टि सवै भन्दा ठुलो प्राप्ती हो
मैले सवैभन्दा पहिला जान्न खाजेको कुरा भनेको मैले अभिनय गर्न लागेको पात्रलाई म भित्र मिसाउने की त्यो पात्र भित्र मलाई मिसाउने । के भिन्नता हुन्छ त ? यी दुई पृथक प्रस्तुतिकरण विच मैले सोचेको कुरा मैले सोचेभन्दा धेरै गाह्रो विषय रहेछ । -
चलचित्रलाई मनोरञ्जनका साथ साथै आम सञ्चारको उत्कृष्ट बिधा मानिन्छ । यसमा दृष्य संयोजनको जति महत्व हुन्छ त्यो भन्दा धेरै मात्रमा ध्वनिको प्रयोगको महत्व हुन्छ । ध्वनि आफैमा शत प्रतिशत सूचना तथा मनोरञ्जन दिने माध्यम हो ।
-
द्धन्द्ध पिता गोपाल भुटानीको भित्री पाटो, भुटानी आफैले लेखेको जीवनको कथा
निधनको केही समय पछि भुटानी स्वयम्ले लेखेको आफ्नो जीवन कथा फेला परेको थियो । जुन कथामा उनले आफ्नो जीवनका बिभिन्न उतार चढाबहरु बारे उल्लेख गरेका छन् । उक्त कथामा उल्लेख भए अनुसार भुटानीको वास्तबिक नाम गोपाल बहादुर तामाङ हो । -
शर्माले थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छिन । लेन्सनेपालको रेकर्ड अनुसार शर्मा अभिनित १ सय वटा चलचित्र प्रदर्शन भइसकेका छन् । ‘आमा’ १०१ नम्बरको चलचित्र हो ।
-
नरेशले गलामा भगवान गणेशको प्रतिमा लगाएका छन् । त्यसैले त अचेल माइक समात्नु अघि गलामा भएको गणेशको प्रतिमा ढोग्छन् । भगवान गणेश अनि दाजु गणेशको नाममा ।
-
चलचित्र पत्रकार र समिक्षकहरुको चलचित्रकर्म बारे पत्रकार बिजयरत्न लेख्छन् ‘कलम चर्को कि चलचित्रकर्म’
-
जहाँ चुनौति हुन्छ त्यही काम गर्नुको आनन्द हुने बताउने सुमि आगामी चलचित्रमा अझ चुनौतिपूर्ण भुमिकाको खोजिमा छिन ।
-
‘प्रेम गीत’ पछि उनलाई पनि फर्केर हेर्न परेन । व्यवसायिक रुपमा सफलताको खुड्किलो चढ्दै गइन ।
-
मेरा चलचित्र राम्रो होला नहोला तर, फरक अवश्य हुन्छ – निश्चल बस्नेत
निश्चल अभिनित चलचित्र ‘घामड शेरे’ कात्तिक ८ गतेदेखि प्रदर्शनमा आउँदैछ । यही चलचित्रको प्रमोशनका दौरान भेटिएका निश्चलले अधिकांश चलचित्रमा केमियो गर्नुलाई आफ्नो बाध्यता भनेका छन् । -
सुशिलले पहिलो चलचित्रबाट प्राप्त स्टारडमले आफुलाई थिचेको बताए । पहिलो चलचित्रले सफलताको शिखरमा पुर्यायो तर, त्यसपछि लगातार फ्लप हुँदा चलचित्र क्षेत्रनै आफ्ना लागि होइन रहेछ भन्ने सम्म लाग्न थाल्यो ।
-
दिपाश्री निरौला टेक्निकल्ली स्ट्रोङ निर्देशक – दिपेन्द्र लामा
बक्स अफिसमा लगातार हिट चलचित्र दिने निर्देशक हुन् दिपाश्री निरौला । ‘छक्का पञ्जा’ सिरिजकी यि निर्देशक हरेक वर्ष जस्तो सवैभन्दा बढी व्यापार गर्ने चलचित्रको निर्देशक पनि बन्न सफल हुन्छिन् । -
पहिला चलचित्रको कथा लेखिएको थियो अनि बल्ल नाम जुराइयो । निर्देशक शर्माले भने – ‘रातो टिका निधारमा’ नै राख्छु भनेर कथा लेखिएको थिएन । चलचित्रको कथा के हो त केही खुलाइएको छैन ।
-
वीरकाजीले पुरुष हुनुको दम्भ प्रतिविम्भित गरेको छ । मैयाँको चरित्र मार्फत संस्कार र संस्कृति भन्दा माथी एउटी महिलाको स्वइच्छा वा स्वतन्त्रता महत्वपूर्ण हो भन्ने कुरा प्रस्तुत गरिएको छ ।
-
‘हामी चेकको जिरो चाहिँ राम्रोसँग पढ्छौं तर, कथाको एउटा अक्षर पनि राम्रोसँग पढ्दैनौं ।’ विल्सनले भने – ‘अरु कलाकारको त भन्न सक्दिनँ । तर, म चाहिँ पैसामुखी भएको रहेछु ।’
-
सन्निले चलचित्रमा समावेश ‘आजको शाम’ बोलको गीतमा नृत्य प्रस्तुत गरेकी छिन । पटक पटक गीत सुनेका कारण आफुलाई लिप्सिङ गर्न कठिनाई नभएको उनको भनाई छ ।
-
‘पासवर्ड’को अन्तर्राष्ट्रिय बजारका लागि सन्नि लियोनी – बिक्रम जोशी, कलाकार
चलचित्र ‘पासवर्ड’का निर्माता तथा कलाकार बिक्रम जोशीले बलिउड अभिनेत्री सन्नी लियोनीलाई यसअघिको चलचित्र ‘ह्याप्पी डेज’ मै खेलाउने योजना रहेको बताएका छन् । -
बरिष्ठ अभिनेत्री शुभद्रा अधिकारीको निधन, यस्तो छ स्वर्गिय अधिकारीको जीवनी
बरिष्ठ अभिनेत्री शुभद्रा अधिकारीको निधन भएको छ । ७२ वर्षको उमेर डल्लु स्थित निवासमा उहाँको निधन भएको हो ।
Latest Updates
New Releases (Ashad 7)
-
Daanvi
Director : Rupesh Tamang
Casts : Puja Sharma, Kunsang Bomjan, Monalisa Khatiwada, Rajaram Poudyal, Kalu Rana