Feature
-
नेपाल भित्रै निर्माण गरिएको पहिलो नेपाली चलचित्र हो ‘आमा’ । २०२१ सालमा निर्माण आरम्भ गरिएको चलचित्र ‘आमा’लाई तत्कालिन श्री ५ को सरकार राष्ट्रिय निर्देशन मन्त्रालय अन्र्तगतको प्रचार प्रसार बिभागले निर्माण गरेको हो । चलचित्र ‘आमा’ निर्माणको समयमा देशमा पञ्चायती व्यवस्था लागु थियो । -
हामी संसारलाई के देखाउन खोजिरहेका छौं ? हाम्रो चलचित्र किन यति लामो समयसम्म यस्तै जस्तो भयो ? उसकै जस्तो भयो ? त्यस्तै जस्तो भयो ? उत्तर सजिलो छ, नेपाली चलचित्र मेकरहरु बढी उतै, त्यतै भर परे । उतैको, त्यतैको सिको गरे । उतै, त्यतै अर्थात विदेशी चलचित्र । -
अनि ऐना बनेर त्यही चलचित्रले समाजलाई प्रश्न गर्ने छ – हेर आफ्नै अनुहार, भुल्दैपो छौ कि ?
जब चलचित्र मौलिक कथामा बग्न थाल्छ, तब त्यो पर्दामा चित्रित फगत् कथा मात्र हुँदैन्, त्यो कथा हाम्रो सुगन्ध भएर सुवासिन्छ, हाम्रो स्वाभिमान भएर उचालिन्छ अनि हाम्रो पहिचान भएर अडिन्छ । -
कहिले काँही चलचित्रले मानिसको अन्तरहृदय सम्मै गुन्जायस पैदा गर्छ । त्यो चलचित्र कथामा मात्र सिमित हुँदैन, एउटा सुन्दर स्मृतिको गहिरो निशानी बन्छ । नविन चौहान निर्देशित चलचित्र ‘उनको स्वीटर’ पनि यतिबेला धपक्क बलिरहेको छ, टपक्क टल्किरहेको छ । -
ज्ञानको अभावमा गरिएको प्रश्न सत्यको खोजी होइन, भ्रमको विस्तार हो !
पत्रकारिता भन्नु केवल ‘भाइरल कन्टेन्ट’को पछाडि दौडिने हो भन्ने मानसिकता बढ्दै गएको छ, जहाँ सत्यको खोजीभन्दा पहिला ‘क्लिकबेट’ शीर्षक र उत्तेजक प्रश्नले प्राथमिकता पाएको देखिन्छ । -
न्यू मिडियाका रुपमा प्रभावशाली उपस्थिति जनाउँदै आएका युट्युबरको कार्यशैली माथी अनेक प्रश्न होलान् । विशाल सागरमा अनेक प्रजातिका माछा भेटिन्छन् भने जस्तै युट्युबरका पनि आ–आफ्नै शैली, विषय र त्यसमाथीका प्रस्तुती देखिन्छ । -
२०८१ सालमा नेपाली चलचित्रः कथामा बिवधता, ब्यवसायमा ऐतिहासिक सफलता
नेपाली चलचित्र क्षेत्र २०८१ सालमा फेरि एक पटक बहस, परिवर्तन र प्रयोगको केन्द्रमा रह्यो । -
चाडपर्वमा चलचित्र रिलिज गर्नु भनेको सफलताको ग्यारेन्टी हुनु होइन
नेपाल, जहाँ चाडपर्वहरू केवल परम्परागत अनुष्ठान र उत्सव मात्र होइनन्, आत्मीयताका सुगन्धले सुवासित गरिएका अनगिन्ती स्मृति हुन् । -
यि हुन् चलचित्रलाई हिट, सुपरहिट, ब्लकबस्टर र अल–टाइम ब्लकबष्टरको उपमा दिने आधारहरु
प्रस्तुत लेखमा यी उपमाका मापदण्ड, नेपाली चलचित्रकर्मीहरुको लालसा र यसले चलचित्रको व्यापार र गुणस्तरमा पार्ने प्रभावका बारेमा चर्चा हुनेछ । -
भनिन्छ चलचित्र समाजको दर्पण हो । यथार्थ वा काल्पनिक कथा नै पस्केको किन नहोस् प्रत्येक चलचित्र भित्र एउटा छुट्टै समाज निर्माण हुन्छ । -
यस वर्ष नेपालीहरुका प्रमुख चाडपर्व दशैं र तिहार चलचित्रमय बनेका छन् । चलचित्र हलमा दर्शकहरुको उत्साहजनक उपस्थितिले वास्तवमै चलचित्र महोत्सवकै झल्को दिन्थ्यो । -
गीत बाहेक भाइीटकाको प्रसंगमा कुरा गर्दा दाजुभाई–दिदीबहिनीको सम्बन्धलाई महत्वका साथ परिभाषित गर्न समेत नेपाली चलचित्र सफल भएको देखिन्छ । -
ससर्ती हेर्दा एकाध बाहेक हरर जनरामा निर्माण भएका चलचित्रहरु असफल छन् । त्यसो हुनुको कारण ठ्याक्कै यही भन्न नसकिए पनि मुख्य रुपमा हरर चलचित्रको कथा र मेकिङ्ग नै फिलतो भएको विश्लेषण गर्न सकिन्छ । -
‘पुजार सार्की’को कथा भेरी घट्नाबाट प्रभावित छैन – विकास सुबेदी, लेखक
सार्वजनिक टिजर र ट्रेलरमा गाउँलेहरुले चलचित्रका मुख्य दुई पात्र मैतबहादुर र पुजारलाई ढुङ्गाले हान्दै लखेटेको दृष्य समावेश छ । -
यस्तो छ ‘पशुपति प्रसाद’ र ‘पशुपति प्रसाद २ः भष्मे डन’ बिचको कनेक्सन
एउटा निर्देशकले क्यामरा एंगल र रङ्गको संयोजन गरि दृष्यबाट धेरै कुराहरु बताइदिन्छ । -
‘ए मेरो हजुर २’मा हिरो बनाउन सलिनलाई खोजेर ल्याएकी थिइन, सुहाना थापाले । -
कार्म भन्छन् – चलचित्रमा आर्ट र कमर्शियल भ्यालुको समिश्रण हुनुपर्छ
अहिले पनि उनलाई चकलेटी भुमिकामा अफर नआउने होइन । तर, उनी त्यस्ता चलचित्र गर्न चाहदैनन् । -
विदितै छ क्यालेण्डरमा रातो अक्षर बढी देख्यो कि चलचित्रकर्मीहरु आफ्नो फिल्म रिलिजको लागि हानाथाप गर्छन । -
बिबादको प्रसंग आउदा साथ राजेशले नकारे । उनले कहाँबाट यो कुरा आयो भन्दै आश्चर्य समेत प्रकट गरे । -
आफ्नो चरित्रमा मेहनत गर्ने कलाकार हुन्, सौगात मल्ल । अभिनयका माध्यमबाट आफुले निभाएको पात्रलाई न्याय दिन सक्नु नै उनको खुबी हो । -
हिजो अस्वीकार गरेको चलचित्रलाई लिएर आज अनमोल किन पछुताइ रहेका होलान ? ‘प्रेमगीत’बाट आफ्नो प्रतिष्पर्धी नायक जन्मिएको भएर ! -
तत्कालका लागि निर्मातालाई केही राहत जस्तो देखिएपनि यसले दिर्घकालिन रुपमा उल्लेख्य प्रभाव पार्नेवाला छैन । -
दिपक जी अरुले अवार्ड पाउँदा मिलेमतो अनि तपाईले पाउँदा निश्पक्ष हुने हो !
आलोचकबाट बच्नका लागि गिरीले उल्टै आयोजक र जुरी प्रति मिलेमतो र प्रियजनलाई अवार्ड दिने गरेको आरोप लगाए । -
बोर्ड अध्यक्ष ज्यू बिशेष योगदान सम्मान पाउन लक्ष्मीको योगदान के हो !
सम्मान पत्रमा लेखिएका ति शब्द जस्तै उनको योगदान चाँही के हो चलचित्रकर्ममा ? -
खासगरि चलचित्र र फेसनमा फिजिकालिटीको एउटा रुल जस्तै बनेको थियो । -
आठ चलचित्रमा नायकको भुमिकामा काम गरेका अनमोल केसी अहिलेका सार्वाधिक सफल र डिमाण्डेड कलाकार हुन् । -
पर्दा भित्र जस्तो भुमिका निभाए पनि रियल लाइफमा शिष्ट अनि शालिन भेटिन्छिन श्रृष्टि श्रेष्ठ । -
चलचित्र क्षेत्रमा यतिबेला चर्चा छ त ‘चिसो एष्ट्रे’ अनि यसका नायक दिब्यदेवको । दिब्यले यसअघि पनि चलचित्रमा काम नगरेका होइनन् । -
३ वर्गको कथा मार्फत काठमाडौंलाई हेर्ने फरक र फ्रेस् दृष्टिकोण चलचित्रले प्रस्तुत गरेको निर्देशक दिन्स पाल्पालीले जनाएका छन् । -
एकातिर उनीहरुले आफुहरु चलचित्रका लागि प्रतिवद्ध रहेको बलियो सन्देश दिए भने अर्को तर्फ आफुलाई रिजर्भ राखेर आफ्नो क्रेजलाई जोगाई राखे । -
त्यसो त भुगोलका हिसावले झा तराई (मधेश)को प्रतिनिधित्व गर्ने कलाकार हुन् । यसअर्थ उनले अक्सर चलचित्रमा मधेशी पात्रकै रुपमा अभिनय गरेका झा । -
कि ब्राण्ड प्रमोशन गर्नका लागि पैसा पाएपछि कुरा परिवर्तन गर्दा फरक पर्दैन । -
जीवनका बिभिन्न आरोह-अवरोह , उकाली-ओराली , सुख-दु:ख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । -
नेपाली चलचित्रमा नारि उपस्थिति जति शशक्त हुँदै गइरहेको छ सोही अनुरुप छोरीहरुको उपस्थिति पनि अर्थपूर्ण देखिदै छ । हामीले यहाँ कुरा गर्न खोजेको छोरी अर्थात दोस्रो पुस्ताका नारिहरुको हो । -
अधिकांश चलचित्र नाम मात्रका सिक्वेल, ब्राण्ड भ्यालु क्यास गर्ने बाहेक अरु छैन खास
न त कथामा तालमेल न त पात्रमा । हिट चलचित्रको ब्राण्ड भ्यालु क्यास गर्ने बाहेक अरु केही हुन सकेन । -
संगै पढ्ने साथीहरु राम्रा कपडा लगाएर हिड्थे । मिठामिठा खाने कुरा खान्थे । गरिब भएकाले म टुलुटुल हेर्न बाध्य हुन्थे । आर्थिक अबस्था निकै कम्जोर थियो हाम्रो । त्यसैले भित्रभित्रै मन कुडिन्थ्यो मेरो । -
बिक्रम सम्बत १९५८ साल बैशाख २४ गते सोमबार प्रकाशित ‘गोरखापत्र’ को पहिलो अंकमा ‘टुडिखेलमा तमाशा’ शिर्षक दिई बैशाख २६ गते बुधबार साँझ टुँडिखेलमा चलचित्र हेर्न आउनु भन्ने बिज्ञापन रुपी सूचना छापिएको थियो । -
लक्ष्मी गिरीको जीवनी : राष्ट्र बैंकको जागिर छोडेर कलाकारितामा
हुन त कलायात्राको क्रममा गिरीको जीवन भोगाई पनि उतार चढाब पुर्ण रह्यो । एकातिर जागिरे जीवन अर्कोतिर घरगृहस्थी, कला यात्रा त्यती सहज थिएन । -
चलचित्रको गीत गीतमात्र नभएर कथा हुन्छ । कथाको माग अनुसारनै गीत रचना गरिन्छ । चलचित्रको कथा अनुसार यो गीत विधवा महिलालाई केन्द्रमा राखेर तीज गीत लेख्नुपर्ने थियो । -
आज चलचित्र उद्योगमा गुट उपगुट जातजाती आदि इत्यादी कुराहरु मौलाइ रहेको देखिन्छ । एउटाले अर्काको उपस्थितीलाई स्वीकार्न नसक्ने रोगले हामी ग्रसित हुँदै गइरहेका छौं । -
निर्माता संघमा तमाशा : अध्यक्षले हस्ताक्षर गर्ने, महासचिवले बिरोध
कुनै पनि संस्थाको नेतृत्वले महत्वपूर्ण निर्णयमा सहमति गर्दा सामुहिक भावनाको कदर गर्नुपर्ने हो । त्यसको अल्पकालिन र दिर्घकालिन प्रभावको मुल्यांकन र विश्लेषण गर्नुपर्ने हो । -
समाजको एउटा सानो घटनालाई टिपेर त्यसमा विविध रंग भर्दै त्यही समाजका मानिसहरुलाई मनोरंजन प्रदान गर्नु एउटा चलचित्रको प्रमुख उदेश्य हुन्छ । साथै कुनै न कुनै रुपमा समाजमा सकारात्मक प्रवाहा गर्नु उसको अर्को उदेश्य हुन्छ । -
सिने पत्रकारितामा आचार संहिता र गोपनियता हकको बढ्दो उल्लङ्घन
गसिप छाप्दा युरोप अमेरिकाका कैयौँ पत्रिकाले सम्बन्धि कलाकारबाट मानहानी, गोपनियता हनन्, मानव अधिकार हनन्, झुटा समाचार प्रकाशन शिर्षकमा मुद्धा खेप्नु परेको छ । -
कुनै बेला नेपालमा नेपाली भनिने खस भाषामा मात्र चलचित्रहरु बन्ने गर्दथ्यो । यो क्रम वि.सं २०४३ सम्म निरन्तर चलि नै रह्यो । वि.सं. २०४४ मा आएर बल्ल यो क्रम तोडियो । -
म त सानोमा खेल्ने साथी नपाएर रुदी हुँ तर, तिमी ? तिमी त आफ्नो सम्पूर्ण जिवनको एक फेर बस् एक फेर सुनिदिने नपएर रोएकी छ्यौ । मेरो झगडाको सानो पोल सुनिदिने तिमी आज कहिले स्कुल, कहिले कलेज, कहिले सथिभाई, कहिले काम अनि कहिले के के हो के केमा ब्यस्त म । -
प्राप्ती सन्तुष्टी हैन, तर सन्तुष्टि सवै भन्दा ठुलो प्राप्ती हो
मैले सवैभन्दा पहिला जान्न खाजेको कुरा भनेको मैले अभिनय गर्न लागेको पात्रलाई म भित्र मिसाउने की त्यो पात्र भित्र मलाई मिसाउने । के भिन्नता हुन्छ त ? यी दुई पृथक प्रस्तुतिकरण विच मैले सोचेको कुरा मैले सोचेभन्दा धेरै गाह्रो विषय रहेछ । -
चलचित्रलाई मनोरञ्जनका साथ साथै आम सञ्चारको उत्कृष्ट बिधा मानिन्छ । यसमा दृष्य संयोजनको जति महत्व हुन्छ त्यो भन्दा धेरै मात्रमा ध्वनिको प्रयोगको महत्व हुन्छ । ध्वनि आफैमा शत प्रतिशत सूचना तथा मनोरञ्जन दिने माध्यम हो । -
द्धन्द्ध पिता गोपाल भुटानीको भित्री पाटो, भुटानी आफैले लेखेको जीवनको कथा
निधनको केही समय पछि भुटानी स्वयम्ले लेखेको आफ्नो जीवन कथा फेला परेको थियो । जुन कथामा उनले आफ्नो जीवनका बिभिन्न उतार चढाबहरु बारे उल्लेख गरेका छन् । उक्त कथामा उल्लेख भए अनुसार भुटानीको वास्तबिक नाम गोपाल बहादुर तामाङ हो । -
शर्माले थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छिन । लेन्सनेपालको रेकर्ड अनुसार शर्मा अभिनित १ सय वटा चलचित्र प्रदर्शन भइसकेका छन् । ‘आमा’ १०१ नम्बरको चलचित्र हो । -
नरेशले गलामा भगवान गणेशको प्रतिमा लगाएका छन् । त्यसैले त अचेल माइक समात्नु अघि गलामा भएको गणेशको प्रतिमा ढोग्छन् । भगवान गणेश अनि दाजु गणेशको नाममा ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
