‘सुख दुःख’ मार्फत निर्देशनमा डेब्यु गर्दै नीता
अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना (अधिकारी) चलचित्र निर्देशनमा डेब्यु गर्ने भएकी छन् । उनले चलचित्र ‘सुख दुःख’ मार्फत निर्देशनमा डेब्यु गर्ने भएकी छिन ।
नीताले शनिबारे थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेकी हुन् । सार्वजनिक पोष्टमा अर्को वर्षको दसैँमा चलचित्र रिलिज हुने जनाइएको छ ।
नीता फिल्म्सको ब्यानरमा बन्ने चलचित्रमा को–को कलाकारको अभिनय रहने भन्ने चाँही सार्वजनिक गरिएको छैन । बुझिए अनुसार यतिबेला स्क्रिप्ट लेखनको काम भइरहेको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
