Music Update
-
गायिका अञ्जना गुरुङ एकल सांगीतिक साँझ आयोजना हुने भएको छ । गुरुङले कार्यक्रममा नयाँ तथा पुराना गरेर करिब दर्जन गीत पस्किने छिन् । -
रुजन सिवाकोटी र मेलिना राईको स्वर रहेको गीत ‘चञ्चले आँखा’को भिडियो रिलिज गरिएको छ । सार्वजनिक गीतमा डीपी खनालको शब्द र देवेन्द्र बरालको संगीत छ । -
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा असार १४ गते शनिबार ‘टेक तामाङ साङ्गीतिक साँझ – २०८२’आयोजना हुने भएको छ । -
सांगीतिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै गायक श्रेष्ठलाई सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले ‘दीर्घसाधना सम्मान’ प्रदान गर्ने भएको हो । -
लोकरक ब्यान्ड नेपथ्यको नयाँ गीत ‘कर्नालीका छाइला’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा कर्णालीको सुसेली र सुस्केरालाई प्रस्तुत गरिएको छ । -
चर्चित गीत ‘बार्दली’को हिन्दी संस्करण सार्वजनिक भएको छ । नेपाली र हिन्दी भाषाको फ्युजन रहेको गीत भारतीय संगीत उत्पादन कम्पनी ‘टि सिरिज’ले सार्वजनिक गरेको हो । -
‘झ्याइँ’ले सफलता प्राप्त गरेपछि एटमून इन्टरटेनमेन्ट गायिका तथा अभिनेत्री मञ्जयाश्री भट्टलाई लिएर प्रोजेक्टको तयारीमा जुटेको छ । -
डा. अधिकारीको जन्मदिन पारेर ‘अब अति भइसक्यो, जागौं’, ‘आमा’ र ‘आउन माया आऊ मेरो हात समाऊ’का ३ भिडियो लोकार्पण गरिएको हो । -
राजधानीमा आयोजित एक कार्यक्रमका बीच गायक यश कुमारले सांगीतिक सिनेमा ‘तिम्रो मेरो मायामा’ सार्वजनिक गरेका छन् । -
‘लता मंगेशकर लव इन मेमोरी’ सम्पन्न, एकल स्वरमा ‘बाचुञ्जेलीलाई’ सार्वजनिक
ढकाल र मंगेशकरको युगल गायनमा रहेको बहुचर्चित गीत ‘बाचुञ्जेलीलाई’को भिमेल भर्सन लताको एकल स्वरमा सार्वजनिक गरियो । -
छायाँछवी क्रियशनले नयाँ गीत “ओई माया ओई” सार्वजनिक गरेको छ । माया प्रेममा आधारित यस गीतमा कलाकार श्रीदेव भट्टराई र अनामीका चौलागाई फिचरीङ छन् । -
नेपाल आइडल सिजन ५ का विजेता करण परियारको स्वरमा नयाँ गीत ‘अस्ति भन्दा हिजो’को भिडियो दर्शकमाझ आएको छ । -
सार्वजनिक ‘फूल टिपी’ बोलको गीतमा शङ्कर अधिकारी घायलको शब्द, लक्ष्मण पोखरेलको संगीत र रिज्योना कार्कीको स्वर रहेको छ । -
चर्चित गायक सोनु निगमले नेपालमा कन्सर्ट गर्ने भएका छन् । ‘सोनु निगम लाइभ इन नेपाल’ नाम दिइएको सांगीतिक कार्यक्रम डिसेम्बर २५ मा हुने आयोजक नेपाली टचले जनाएको छ । -
शंकर थापा ‘स्माइल’को संगीतमा रहेको गीत ‘बसन्ती रंग’ सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक गरिएको गीतमा डिपी खनालको शब्द र उर्मिला नेपालीको स्वर रहेको छ । -
सत्यराज आचार्यको स्वर रहेको गीत ‘सपना’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा डा. बिनु बाबा अर्यालको शब्द र योगेन्द्र उपाध्यायको संगीत रहेको छ । -
चर्चित सर्जक कस्तुप पन्तको लोकदोहोरी गीत ‘मगमग बासना’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा पन्तको शब्द तथा संगीत र बद्री पंगेनी र रचना रिमालको स्वर रहेको छ । -
स्वाती भाट र साईराज खातीको स्वर रहेको गीत ‘यो दिलको पाईलट तिमी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा राजेन्द्र बजागाईको संगीत संयोजन रहेको छ । -
रमला पाख्रिन तामाङको स्वरमा ‘ङला बोलिरी’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा रमलालाई नेत्र पाख्रिन तामाङले गायनमा साथ दिएका छन् । -
चर्चित मोडल तथा अभिनेत्री लक्ष्मी बस्नेत अभिनित हिन्दी गीतको भिडियो ‘जिम्मी चू’ सार्वजनिक गरिएको छ । भिडियोमा बस्नेत निकै ग्ल्यामर अवतारमा प्रस्तुत छिन । -
दीप श्रेष्ठको स्वरमा ‘एक्लो भएछु’ सार्वजनिक गरिएको छ । बुढेसकालमा एक्लो जीवन जीउन बाध्य ब्यक्तिको कथा भनिएको गीतको भिडियोमा शिव श्रेष्ठको अभिनय रहेको छ । -
यश कुमारले नयाँ गीत ‘हिरो’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक गरिएको हो । -
आर्जन पाण्डेको गीत ‘सम्झनाले सताइरह्यो’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा आर्जनको स्वर, अरुण तिवारीको शब्द, प्रविण बराइलीको संगीत छ । -
बरिष्ठ संगीतकार शम्भुजीत बासकोटाको संगीतमा गायिका सरिता भारतीको स्वर रहेको गीत ‘बजाईदेऊ न बाजा’ रिलिज गरिएको छ । -
सार्वजनिक गरिएको गीतको अडियोमा उपाध्यायको संगीत, डा. बिनु बाबा अर्यालको शब्द र रोजिना बस्नेत र प्रशान्त शिवाकोटीको स्वर रहेको छ । -
सार्वजनिक गीतमा मुक्त उदासको शब्द, अर्जुन पोखरेलको संगीत र भानु सिङ्गल र कमल रसाइलको स्वर रहेको छ । -
नृत्यको रेकर्ड राखेकी शेर्पाले लिइन राष्ट्रपतिबाट प्रमाणपत्र
सर्वाधिक उचाईमा नृत्यको रेकर्ड राखेकी छिरिङ शेर्पाले सोमबार राष्ट्रपति पौडेलबाट ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’को प्रमाणपत्र लिएकी छन् । -
अपराह्न साढे ४ बजेतिर अचानक स्वस्थ्य अवस्था बिग्रिएपछि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको जानकारी प्राप्त भएको छ । -
प्रेक्षा लम्साल र रञ्जन राईको स्वरमा रहेको ‘जीत मान्दिनँ’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा ज्ञानेन्द्र गिरीको शब्द र संगीत छ । -
फागुन १९ देखि ‘१२औं अन्तर्राष्ट्रिय लोक संस्कृतिक मेला’ हुने
‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ नारा सहित ‘१२औं अन्तर्राष्ट्रिय लोक संस्कृतिक मेला २०८०’ आयोजना हुने भएको छ । -
संगीतकार शम्भुजित बास्कोटालाई साधना म्यूजिक रिवार्ड – २०८० का अवसरमा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । -
बालबालिकालाई असल नागरिक बन्न प्रेरणा दिने सन्देश बोकेको गीत ‘तिमी जे बन उदाहरण बन’ बोलको गीत सार्वजनिक भएको छ । -
‘सिम्पल सिम्पल कान्छी’को दोस्रो भाग ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पुरेछ’ सार्वजनिक भएको छ । -
‘ए हो र माया’को तेस्रो सिरिजका रुपमा सार्वजनिक गरिएको ‘यहि त होनी माया’ बोलको गीतमा बिमल अधिकारीको शब्द र संगीत रहेको छ । -
‘कर्मा’ ब्याण्डले एक दशकपछि एल्बम सार्वजनिक गर्ने भएको छ । कर्मा ब्याण्डलाई व्यवस्थापन गरिरहेको आदि ग्रुपले उक्त जानकारी दिएको हो । -
कृष्ण पाण्डेको स्वरमा रहेको गीत ‘माया यस्तै हुँदो रहेछ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा हस्त गौतमको शब्द र मनोज चौलागाईको संगीत छ । -
गायक तथा संगीतकार योगेश वैद्यको निधन भएको छ । वैद्यको विहीवार राति ७७ वर्षको उमेरमा निधन भएको हो । -
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किँरातीले भिडियो सार्वजनिक गरेका हुन् । -
सार्वजनिक गीतमा रमला र युबी मोङेसा तामाङको स्वर र युबी मोङेसाकै शब्द तथा संगीत र पवन वाङ तामाङको संगीत संयोजन रहेको छ । -
समीप निरौलाको निर्देशन रहेको भिडियोमा चिना टिप्पन नमिल्दा एक प्रेम जोडीको जीवनमा आइपरेको उतारचढावलाई देखाइएको छ । -
सेयर बाँडफाँडमा नयाँ सहमति, अब निर्माता र प्रदर्शकले ५०–५० प्रतिशत पाँउने
द्विपक्षिय वार्ताबाट अब निर्माता र प्रदर्शकले नेपाली चलचित्रको प्रदर्शन अबधीभर ५०–५० प्रतिशत शेयर बाँडफाड गर्ने सहमति जुटेको हो । -
५६ वटा गीतहरु श्रेष्ठकै हस्तलिपीमा साहित्यिक मासिक पत्रिका ‘शारदा’ मा प्रकाशित गरिएका छन् । -
गीतकार गुरुङ र संगीतकार थापाको सहकार्यमा ‘भाव’ र ‘अनुपम यात्रा’ सार्वजनिक
गीतकार गुरुङ र संगीतकार थापाको सहकार्यमा दुई गीति संग्रह ‘भाव’ र ‘अनुपम यात्रा’ बिमोचन गरिएको छ । -
गायक कृष्ण गैरेको गीत ‘मुटु रेटिन्छ’ सार्वजनिक गरिएको छ । गीतमा हुम गैरेको शब्द, कृष्ण गैरे र सुनिता बुढा क्षेत्रीको स्वर र नन्दु परियारको लय रहेको छ । -
सार्वजनिक गीतमा राजेश बर्देवा र प्रिती आलेको स्वर, प्रतिभा शर्माको शब्द, प्रिय कुमारको संगीत र केशव बडुको एरेन्ज रहेको छ । -
गायिका आस्था राउतको स्वरमा रहेको गीत ‘लै बरी लै’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सुरेश अधिकारीको संगीत छ । -
शंकर थापा ‘स्माइल’को गीत ‘तिमीलाई म कति माया गर्छु’को अडियो भिडियो सार्वजनिक गरिएको छ । -
एकिकृत समृद्धि नेपाल बाल आश्रममा आश्रीत अनाथ बालबालिकाको हातबाट पाख्रिनको गीत बिमोचन गरिएको हो । -
प्रेमराजा महतको स्वरमा रहेको ‘भन्देउन धरतीमाई’ बोलको गीत सार्वजनिक गरिएको छ । -
स्वर्गीय सुरेश केरुङको सम्झनामा निर्माण गरिएको सांगीतिक चलचित्र ‘हे दैव’ सार्वजनिक गरिएको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
