अरुण लामाको निर्देशनमा ‘तथास्तु’ बन्ने
चलचित्र ‘तथास्तु’ निर्माण हुने भएको छ । यसअघि ‘डोरी’ निर्देशक गरेका अरुण लामाले नै यो चलचित्रको निर्देशन गर्ने भएका छन् । मंगलबार एक पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । यसअघि सन् २०१५ मा यही नाममा चलचित्र बनेको थियो ।
सार्वजनिक गरिएको पोस्टरमा अर्को वर्षको सुरुवातमा छायाँकन गरिने र सन् २०२७ मा रिलिज गरिने उल्लेख गरिएको छ । जी. सेभेन प्रोडक्सन् प्रा.लि.’को प्रस्तुति रहने चलचित्र नेपाली र हिन्दी भाषामा निर्माण हुने जनाइएको छ । चलचित्रमा नेपाल र भारतका कलाकारहरु रहने जनाइएको छ ।
निर्देशक लामाले ‘तथास्तु’ कर्म, भाग्य र आन्तरिक रूपान्तरणको कथा भएको बताए । उनका अनुसार चलचित्रले आध्यात्मिक यात्रा, अन्तरद्वन्द्व र सामाजिक यथार्थबीचको द्वन्द्व प्रस्तुत गर्नेछ । साथै, ‘सिमुलेसन थ्योरी’ को पृष्ठभूमिमा दुई लोक – भगवानको लोक र मानिसहरूको लोकबीचको कथा समेटिने उनले जनाएका छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
