रवि लामिछानेको पक्षमा विपिन र रमेशको हस्ताक्षर
अभिनेता विपिन कार्की र रमेश उप्रेती रवि लामिछानेको पक्षमा उभिएका छन् । उनीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालयमा पुगेर लामिछानेको पक्षमा हस्ताक्षर गरेका हुन् ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका लामिछानेमाथि राजनीतिक प्रतिशोधविरुद्ध साधिएको भन्दै पाटीले ‘राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियान’ शुरु गरेको छ ।
आइतबार रास्वपा कार्यालय पुगेर दुई अभिनेताले उक्त अभयानमा एक्यवद्धता जनाएका हुन् । पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा रास्वपाले ७ असारदेखि हस्ताक्षर अभियान संचालन गरिरहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
