Latest News
-
‘महाभोज’का निर्देशक र कलाकार भन्छन् – ‘सत्य कहिल्यै लुक्दैन’
यदी तपाईले चलचित्र ‘महाभोज’को टिजर हेर्नुभएको भए ‘सत्य कहिल्यै लुक्दैन’ लेखिएको दृष्य पक्कै याद गर्नु भएको होला । -
जीवन थापाको निर्देशन रहेको चलचित्रको छायाँकन पश्चिम बागलुङको ढोरपाटन उपत्यकाबाट शुरु गरिएको हो । -
नेपाली निर्माता सबिन ज्ञवाली ‘इमर्जिङ प्रोड्युसर प्लेसमेन्ट’मा चयन
स्क्रिन एनएसडब्ल्यूले २०२५ का लागि सविन सहित तीनजना चलचित्रकर्मीलाई उदीयमान निर्माताहरूको रुपमा चयन गरेको हो । -
अभिनेता दयाहाङ राई चलचित्रले सहकारी मार्फत ठगिएका सर्वसाधारणहरूको कथा भन्ने जनाउँछन् । -
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले स्टुडियोको शिलान्यास गरेका हुन् । -
चलचित्र ‘पीआर’को छायांकनको सकिएको छ। निर्देशक शोभित बस्नेतका अनुसार अष्ट्रेलियामा १८ दिन र नेपालमा १० दिनको सेड्युलमा चलचित्रको छायांकन सकिएको हो । -
चलचित्र ‘शिवांशः च्याप्टर–१’को छायांकन सुरु भएको छ । पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा गरी चलचित्रको छायांकन सुरु गरिएको हो । -
लोक भावनामा आधारित गीतमा चर्चित गायक राजु परियारको स्वर र विपिन आचार्यको सङ्गीत संयोजन रहेको छ । -
चलचित्र ‘तुलसीराम’ निर्माणको घोषणा गरिएको छ । जेष्ठको अन्तिम साता बाट छायाङ्कनमा जाने जनाइएको चलचित्रलाई बाबु शाहेब बलामीले निर्देशन गर्नेछन् । -
बुद्ध जयन्ती अवसर पारेर सोमबार तीन पोस्टर सार्वजनिक गर्दै चलचित्र आगामी भदौ २७ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको छ । -
चलचित्रको टिमले कान्सको मार्केटमा अन्तर्राष्ट्रिय वितरकहरुलाई टिजर र छायांकनका दृश्य देखाउँदै विश्वव्यापी वितरणबारे मार्केटिङ गर्नेछ । -
लोकरक ब्यान्ड नेपथ्यको नयाँ गीत ‘कर्नालीका छाइला’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा कर्णालीको सुसेली र सुस्केरालाई प्रस्तुत गरिएको छ । -
हाल आक्रामक व्यापारमा रहेको चलचित्र ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ सार्वजनिक गरिएको छ । -
‘महाराजधिराज’मा वर्षा शिवाकोटी अनुबन्धित भएकी छिन । निर्माण टिम र वर्षाबिच औपचारिक सम्झौता भएको हो । -
चलचित्र ‘ऊनको स्वीटर’ र ‘जार’ एकसाथ प्रदर्शनमा आएका छन् । प्रतिक्षत चलचित्र ‘ऊनको स्वीटर’ करिब २ सय शो र ‘जार’ करिब ९० शो सहित प्रदर्शनमा आएका हुन् । -
चलचित्र ‘राम नाम सत्य’मा अभिनेता सुशील श्रेष्ठ अनुबन्धित भएका छन् । निर्माण टिमले बुधबार उनीसँग सम्झौता गरेको हो । उनले स्क्रिप्ट सुनेपछि आफू निकै उत्साहित भएको बताए । -
‘ऊनको स्वीटर’को प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, ‘आत्मिक प्रतिक्रियालाई शब्दमा व्यक्त गर्न सक्दिन’
चलचित्र ‘ऊनको स्वीटर’को प्रिमियर बुधवार साँझ सम्पन्न भएको छ । -
कहिले काँही चलचित्रले मानिसको अन्तरहृदय सम्मै गुन्जायस पैदा गर्छ । त्यो चलचित्र कथामा मात्र सिमित हुँदैन, एउटा सुन्दर स्मृतिको गहिरो निशानी बन्छ । नविन चौहान निर्देशित चलचित्र ‘उनको स्वीटर’ पनि यतिबेला धपक्क बलिरहेको छ, टपक्क टल्किरहेको छ । -
मिलन चाम्सको निर्देशनमा बन्ने आगामी चलचित्र ‘सुम्निमा’मा मुख्य अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित भएकी छन्। । -
अष्ट्रेलियामा ६० प्रतिशत छायांकन गरेको चलचित्रको बाँकी छायाँकन कास्कीको धम्पुसबाट शुरु गरिएको हो । -
चलचित्र ‘ऊनको स्वीटर’ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । चलचित्र निर्माण कम्पनी आर्टमाण्डुले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएको हो । -
ज्ञानको अभावमा गरिएको प्रश्न सत्यको खोजी होइन, भ्रमको विस्तार हो !
पत्रकारिता भन्नु केवल ‘भाइरल कन्टेन्ट’को पछाडि दौडिने हो भन्ने मानसिकता बढ्दै गएको छ, जहाँ सत्यको खोजीभन्दा पहिला ‘क्लिकबेट’ शीर्षक र उत्तेजक प्रश्नले प्राथमिकता पाएको देखिन्छ । -
चलचित्र संस्कार र संस्कृती संरक्षणको शक्तिशाली माध्यम हो – अभिनेता खड्का
अभिनेता खड्काले पर्यटन प्रवर्द्धनका साथै भाषा, संस्कार र संस्कृती संरक्षणमा चलचित्र शक्तिशाली माध्यम भएको बताएका छन् । -
विपिन भन्छन् ‘ऊनको स्वीटर’ नयाँ पुस्ताका लागि दस्तावेज हुनेछ
अभिनेता कार्कीले केही वर्षपछि आफ्नो कामलाई फर्केर हेर्दा ‘ऊनको स्वीटर’ र यसको पात्र धरणीधर काफ्लेको चर्चा हुने बताए । -
चलचित्र ‘जलाकी’मा अभिनेत्री शिल्पा मास्के भित्रिएकी छन् । पहिलो चरणको छायाँकन यसअघि नै सकिएको चलचित्रको दोस्रो चरणको छायाँकनमा मास्केले सहभागी हुनेछिन । -
भिडियोमा कलाकार दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, र स्वयं गायक निश्चल बस्नेतको आकर्षक नृत्य देख्न सकिन्छ । -
बन तथा वातावरण मन्त्री ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्डमा कुल ४० विधामा ५३ अवार्ड प्रदान गरिएको थियो । -
चलचित्र ‘रंगी’ लण्डनमा पनि प्रदर्शन हुने भएको छ । महारानी प्रोडक्सनले मे ९ तारिख देखि लण्डनका २७ वटा हलमा चलचित्र प्रदर्शन गर्न लागेको हो । -
चलचित्र ‘महाराजधिराज’मा नायक आर्यन सिग्देल अनुबन्ध भएका छन् । परिच्छेद सेनले निर्देशन रहने चलचित्रमा उनको पनि मुख्य भूमिका रहने जानाइएको छ । -
कलाकार, प्राबिधिक र प्रर्दशकलाई सम्मान गर्दै साटियो ‘अञ्जिला’को सफलता
चलचित्रका निर्देशक मिलन चाम्सले आफ्नो टिम, दर्शक, पत्रकार तथा सबै शुभचिन्तकहरू सफलताको हकदार भएको बताए । -
दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेराः घर नं २’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक ट्रेलरमा घर र डेराबीचको अन्तर देखाइएको छ । -
चलचित्र ‘ऊनको स्वीटर’को प्रचारप्रसारको लागि धरान रङ्गशालामा आयोजित कार्यक्रममा ६ हजारभन्दा बढी दर्शकको उपस्थिति रह्यो । -
आजबाट प्रदर्शनमा आएको चलचित्र ‘झिल्को‘को सुरुवाती ब्यापार निराशाजनक देखिएको छ । शुक्रबार हलमा चलचित्र हेर्ने दर्शकको संख्या निकै न्यून छ । -
चलचित्र ‘जन्ते बाख्रो’ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा हास्य, रहस्य, ग्रामीण परिवेश र समसामयिक विषयलाई संयोजन गर्दै प्रस्तुत गरिएको छ । -
‘ऐश्वर्य’ रिलिजको झण्डै ८ वर्ष पछि अभिनेता रमेश उप्रेती चलचित्र अभिनयमा फर्कने भएका छन् । उनी चलचित्र ‘महाराजधिराज’मा अनुबन्धित भएका हुन् । -
‘बलिदान’ को प्रि–टिजर सार्वजनिक गरिएको छ । प्रि–टिजर अभिनेता भट्टको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो । -
चलचित्र ‘शिवांश’ निर्माणको औपचारिक घोषणा गरिएको छ । फस्टलुक सार्वजनिक गर्दै ‘शिवाशंः च्याप्टर १’ निर्माणको घोषणा गरिएको हो । -
चलचित्र ‘बिगुल’को शुभ–मुहूर्त गरिएको छ । अक्षय तृतीयाको अवसर पारेर बुधबार कोटेश्वर महादेवस्थान मन्दिरमा परेवा उडाएर शुभ–मुहूर्त गरिएको हो । -
चलचित्र ‘मोहर’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता अर्जुन जंग शाह र पल शाह सहित नायिकाद्धय बेनिशा हमाल र नीति शाहलाई स्थान दिइएको छ । -
चलचित्र ‘पिताम्बर’लाई सेलिब्रेटीहरुले हेरेका छन् । बिग मुभिजमा चलचित्र हेर्न पुगेका अधिकांश कलाकर्मीले निर्देशक कृषा चौलागाईको काम मन पराएका छन् । -
चलचित्र विधेयकमा चलचित्रकर्मीहरुले सुझाव पेश गरेका छन् । चलचित्रकर्मीहरुले मंगलबार संसद सचिवालयमा सुझाव दर्ता गराएका हुन् । -
प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा वैशाख २६ गते विश्वव्यापी रिलिजको तयारीमा रहेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । -
दीपक वलीले निर्देशनमा चलचित्र ‘चुल्हे निम्तो’ बन्ने भएको छ । सेभेन सिज इन्टरनेशनल फिल्मस्ले चलचित्र विकास बोर्डबाट ‘चुल्हे निम्तो’ निर्माण इजाजत लिएको छ -
‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्री अनुबन्धित भएका छन् । चलचित्रमा आशीर्वाद अनुबन्धित भएसँगै उनको जोडी अभिनेत्री दिब्या रायमाझीसँग बाधिनेछ । -
शनिवार नै ५१ दिन पूरा गरेको ‘होस्टेल ३’ले सोमबार बिशेष कार्यक्रमको आयोजना गर्दै सफलता सेलिब्रेसन गरेको हो । -
अभिनेत्री रेखा थापाले नाटकमा डेब्यू गर्ने भएकी छिन । उनको डेब्यु नाटक ‘मीरा’ हुनेछ । कान्तिपुर थियटरको ओपनिङ नाटकका रुपमा ‘मीरा’ जेठ १५ गतेदेखि मञ्चन हुनेछ। -
चर्चित गीत ‘बार्दली’को हिन्दी संस्करण सार्वजनिक भएको छ । नेपाली र हिन्दी भाषाको फ्युजन रहेको गीत भारतीय संगीत उत्पादन कम्पनी ‘टि सिरिज’ले सार्वजनिक गरेको हो । -
चलचित्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ‘चलचित्र विधेयक, २०८१’ राष्ट्रिय सभामा दर्ता भएको छ । १८ अधिबेशनका लागि सरकारले विधेयक दर्ता गरेको उल्लेख छ । -
आमाको मुख हेर्ने दिनको अवसर पारेर चलचित्र ‘एक्लो’को अभिनेत्री दिया पुनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । -
लचित्र ‘महाभोज’को निर्माण पक्षले आमाहरूलाई समर्पण गर्दै भावनात्मक भिडियो सार्वजनिक गरेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
