‘महाराजधिराज’मा आर्यन सिग्देल अनुबन्ध
चलचित्र ‘महाराजधिराज’मा नायक आर्यन सिग्देल अनुबन्ध भएका छन् । परिच्छेद सेनले निर्देशन रहने चलचित्रमा उनको पनि मुख्य भूमिका रहने जानाइएको छ । यसअघि चलचित्रमा रमेश उप्रेती, पल शाह र जय किशन बस्नेत अनुबन्धित भइसकेका छन् ।
एक पछि अर्को नायक अनुबन्धि भएको खबर सार्वजनिक गरेपनि निर्माण टिम नायिका बारे मौन छ । यद्यपी निकट स्रोतले मुख्य अभिनेत्रीका रुपमा वर्षा सिवाकोटीसँग निर्माण टिमको लिखित सम्झौता भइसकेको जनाएको छ ।
निर्देशक सेनकै लेखन चलचित्रका निर्माता टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहने छन् । दशैंको फूलपातीर्ला रिलिज मिति घोषणा गरेको चलचित्रमा कलाकारको लाइनअप बलियो बन्दै आएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
