राजुको स्वरमा ‘हेल्लो काँशीराम’को गीत ‘खैजेडीको घेरो’
चलचित्र ‘हेल्लो काँशीराम’को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक गरिएको छ । लोक भावनामा आधारित गीतमा चर्चित गायक राजु परियारको स्वर र विपिन आचार्यको सङ्गीत संयोजन रहेको छ ।
गीतमा दिलीप रायमाझी, प्रियङ्का कार्की, नवज्योती रसाइली, उमेश राई, अर्जुन गुरुङ, लक्ष्मी भुसाल, लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
रिम विश्वकर्माको लेखन तथा निर्देशन रहेको चलचित्रमा यम आलेमगरको छायाङ्कन, मित्र डी. गुरुङको सम्पादन, कविराज गहतराजको नृत्य र शङ्कर महर्जनको द्वन्द्व रहेको छ ।
रेडलाइन्स फिल्म प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता पी.बी. थापा र सह–निर्माता शान्ता ढकाल हुन् ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
