विकास बोर्डको सदस्यमा छायाँकार भट्ट
चलचित्र विकास बोर्डको सदस्यमा छायाँकार विरेन्द्र भट्ट नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीस्तरिय निर्णयबाट उनलाई सदस्य नियुक्ती गरेका हुन् ।
नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य समेत रहेका भट्टले एकदशक देखि छायाँकारका रुपमा काम गर्दै आएका छन् । उनले ‘धून’, आरोप’लगायतका चलचित्रर तीन दर्जन बढी म्यूजिक भिडियोमा काम गरेका छन् ।
बिहिबार नियुक्ती पत्र बुझेका भट्टको कार्यकाल दुई वर्षे रहने छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
