Movie News
-
सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार प्रमोद अग्रहरी र रिस्ता बस्नेतलाई रोमान्टिक अवतारमा नृत्य गरिरहेको देख्न सकिन्छ ।
-
टुकी आर्टस्ले एक विज्ञप्ती सार्वजनिक गर्दै चलचित्र विश्वभरका धेरै देशमा रिलिज गर्ने कर्न्फम भएको उल्लेख गरिएको छ ।
-
असार २९ गते देशभर रिलिज हुने नेपाली चलचित्र ‘बगान’को टोली चितवन, बुटवल र पोखरा पुगेको छ ।
-
चलचित्र ‘लुङा’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक ट्रेलरमा माया प्रेम संगै, सामाजिक कथालाई बिशेष स्थान दिइएको छ ।
-
चलचित्र ‘ऐँचो पैँचो’को टिजर सार्वजनिक गरिएको छ । भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको टिजर शुक्रबार रिलिज गरिएको हो ।
-
चलचित्र ‘बगान’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
चर्चित रक गायक तथा अभिनेता रोविन तामाङको ६० वर्षको उमेरमा निधन भएको छ ।
-
२० वर्ष पछि पुनः ‘उपहार’ नामको चलचित्र बन्ने भएको छ । मंगलबार ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्ने चलचित्र ‘उपहार’को घोषणा गरिएको हो ।
-
सोमबार राजधानीको रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रमका बिच दुई वर्षको अवार्ड एकैपटक प्रदान गरिएको हो ।
-
चलचित्र ‘अदृश्य’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र साउन १९ गतेबाट प्रदर्शनमा आउने छ ।
-
स्टोरी बैंक अन्तर्गत ‘काँडेतार’ को कथालाई उत्कृष्ट कथाको छनोट गरी आर्थिक सहयोग बापत दश लाख रुपैयाँ प्रदान गरिएको हो ।
-
सन् २०१७ की मिस नेपाल निकिता चाण्डकले ‘साङ्लो’पछि अर्को नेपाली चलचित्रमा अभिनय गर्ने पक्का भएको छ ।
-
पाँचौं पिम नेपाल फिल्म फेष्टिवल भब्य रुपमा सम्पन्न भएको छ ।
-
चलचित्र ‘लुङा’को गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘अल्लारे जोबन’ बोलको गीतमा आयुष प्रधानको स्वर शब्द र संगीत रहेको छ ।
-
आज बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘परस्त्री’को बुधबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर सम्पन्न भएको छ ।
-
यसअघि शुक्रबारबाट प्रदर्शन हुने भनिएको सुरज पाण्डेको डेव्यु निर्देशकिय चलचित्र ‘परस्त्री’ बिहीबारबाट नै नेपालमा प्रदर्शन हुने भएको छ ।
-
काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थानमा प्रथम उपराष्ट्रपति परमानन्द झाले फेस्टिबलको उद्घाटन गरेका हुन् ।
-
लोकप्रिय कलाकार सिताराम कट्टेल (धुर्मुस्) र कुन्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको चलचित्र ‘मत मर्छु कि क्याहो’ युट्युवमा सार्वजनिक गरिएको छ ।
-
उनको लुक्स र चलचित्रको ट्रेलरमा देखिएको उनको अभिनयले सम्भावना बोकेको नायकका रुपमा गौरवलाई लिन थालिएको छ ।
-
राजु गिरीको निर्देशनमा चलचित्र ‘मेयर साहेब’ निर्माण हुने भएको छ । शुक्रबार टाइटल पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण घोषणा गरिएको हो ।
-
आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परस्त्री’को लिरिकल भिडियो गीत सार्वजनिक गरिएको छ ।
-
निर्देशक सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने चलचित्र ‘हात्तिछाप’को अष्ट्रेलिया र न्युजल्याण्ड राइट्स बिक्रि भएको छ ।
-
निर्माता तथा निर्देशक नवल खड्काले आइतबार आफ्नो जन्मदिनको अवसर पारेर चलचित्रको प्रदर्शन मिति घोषणा गरेका हुन् ।
-
२ मिनेट लामो चलचित्रको टिजरले ७० बर्ष पहिले नेपालमा हुने सुनको इतिहासलाई प्रस्तुत गरेको छ ।
-
चलचित्र ‘जय हो’को पोस्टर सार्वजनिक गरिएको छ । भाद्र ८ गतेबाट प्रदर्शन हुने चलचित्रको बिहिबार दुई वटा पोस्टर सार्वजनिक गरिएको हो ।
-
प्रदीप शाहीको निर्देशनमा बनेको चलचित्र ‘अन्तिम संस्कार’ को ओएसटी गीत सार्वजनिक गरिएको छ ।
-
आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परस्त्री’को हिन्दी डब ट्रेलर सार्वजनिक गरिएको छ ।
-
दोस्रो संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’(NERUFF) मा उत्कृष्ट फिचर फिल्मको अवार्ड ‘झिंगेदाउ’ले जितेको छ ।
-
सार्वजनिक पोष्टरमार्फत साउने संक्रान्तिको अवसर पारेर आगामी असार २९ गते चलचित्र प्रदर्शन हुने समेत जानकारी दिइएको छ ।
-
शुक्रवारदेखि काभ्रेको भकुण्डेबेसीमा हुने दोस्रो सँस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’का लागि १७ वटा फिल्म छनोट भएका छन् ।
-
बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा माया, यौन, धोका र अपराधको कथालाई केन्द्रमा राखिएको छ ।
-
स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल सम्पन्न, ‘प्रकाश’लाई तीन अवार्ड
तेश्रो स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल २०२३ मा चलचित्र ‘प्रकाश’ले तीन बिधामा अवार्ड जितेको छ । -
अभिनेता दयाहाङ राई चलचित्र ‘कार्साङ’मा अनुबन्धित भएका छन् । यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्र याम शेर्पाको लेखन तथा निर्देशनमा बन्ने छ ।
-
सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा बिहीवार देखि तीन दिन सम्म चल्ने महोत्सवको अन्तिम दिन मास्टर क्लास हुने भएको हो ।
-
नेत्र गुरुङको निर्देशनमा बन्ने चलचित्र ‘कडी’ को शुभमुहूर्त गरिएको छ । पोखराको विन्ध्यावासिनी मन्दिरमा पुजा सहित शुभमुहूर्त गरिएको हो ।
-
कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगरमा पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’को आयोजना हुने भएको छ ।
-
सोमबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएपछि थिम पोस्टरमार्फत् चलचित्रको घोषणा गरिएको हो ।
-
आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परस्त्री’को हिन्दी डब गीत रिलिज गरिएको छ ।
-
सुरज पाण्डेको डेव्यु निर्देशन रहेको चलचित्र ‘परस्त्री’को पनि हिन्दी डबको म्युजिक राइट्स विक्री भएको छ ।
-
राजेन्द्र बजगाईको संगीत रहेको गीत ‘चिटिक्कै परेकी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिन्दु परियारको स्वर रहेको छ ।
-
आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परस्त्री’को पहिलो गीत सार्वजनिक गरिएको छ ।
-
चलचित्र ‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
काभ्रेको बनेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी जेठ २५ गतेदेखि २७ गतेसम्म महोत्सव हुन लागेको जानकारी गराइयो ।
-
क्लाइमेक्सको दृष्य बाट शुरु गरिएको चलचित्र ‘देववाणी’को छायांकन बाराको सिमरामा जारी छ ।
-
राजधानीमा बुधबार पत्रकार सम्मेलन गरी चलचित्र ‘टुल्की’ शुक्रबार देखि देशभर प्रदर्शन गर्न लागेको जानकारी दिएको हो ।
-
निश्चल बस्नेतको निर्देशन रहने चलचित्रको सोमबार काठमाडौँको बुढानीलकण्ठ मन्दिरमा मुहूर्त गरि काभ्रेबाट छायांकन सुरु गरिएको हो ।
-
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकारलाई सम्मान र पुरस्कार
सातजना चलचित्र पत्रकारहरुलाई सम्मानित तथा पुरस्कृत गरेको छ । -
बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘देववाणी’को शुभ मुहुर्त गरिएको छ ।
-
चलचित्र ‘नम्बरी सुन’को शिर्ष गीत सार्वजनिक गरिएको छ । लोक शैलीको गीतमा राजेश पायल राई र शान्तिश्री परियारको युगल स्वर छ ।
-
चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक गरिएको छ । फूलमान वल निर्देशित चलचित्रले भुकम्पबाट बिछोडिएको एक परिवारको कथा भन्छ ।
Latest Updates
New Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri
Next Releases (Jestha 10)
-
Pujar Sarki
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Pradeep Khadka, Paul Shah, Anjana Baraili, Parikshya Limbu -
Farki Farki
Director : Suyog Gurung
Casts : Anmol K.C., Jassita Gurung, Ravi Kafle, Samriddhi Aryal