Movie News
-
संघको २० औं साधारण सभाका अवसरमा बिभिन्न व्यक्तित्वहरुलाई पुरस्कार तथा सम्मान अर्पण गरिएको हो ।
-
चलचित्र ‘माइतीघर’को शीर्षगीत मुम्बईमा रेकर्ड गरिएको छ । ‘वसन्त नै बस्न खोज्छ यहाँ’ बोलको गीतको नयाँ संस्करणमा बलिउडकी चर्चित पाश्र्वगायिका संजीवनीले स्वर दिएकी छिन ।
-
प्रतिनिधिसभाको बैठकमा सेन्सरसिपको विषय, कला बुझेका व्यक्तिलाई नियुक्त गर्न सांसद शाहको माग
चलचित्रमा हुने सेन्सरसिपको विषयले प्रतिनिधिसभाको बैठकमा प्रवेश पाएको छ । -
चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक, सामाजिक कथामा हरर र थ्रिलको मिश्रण
चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक गरिएको छ । चैत १५ गते रिलिज हुने चलचित्रको ट्रेलर आइतबार रिलिज गरिएको हो । -
चलचित्र ‘दुई नम्बर जिल्ला’को ट्रेलर सार्वजनिक गरिएको छ । रोजन रखालको निर्देशन रहेको चलचित्रको ट्रेलर एक्सनले भरिएको छ ।
-
‘होस्टेल ३’को गीत ‘रक अन’ रिलिज, दोस्रो शनिवार पनि आक्रामक व्यापार
प्रदर्शनरत् चलचित्र ‘होस्टेल ३’को गीत ‘रक अन’ सार्वजनिक गरिएको छ । आइतबार युट्युबमा गीत सार्वजनिक गरिएको हो । -
चलचित्र हेर्दा दर्शकहरू भाव विह्वल भएका छन् । चलचित्रले समीक्षकहरूको पनि मन जित्न सफल भएको छ ।
-
प्रदर्शनरत् चलचित्र ‘अञ्जिला’को सार्वजनिक गीतले प्रमुख पात्र एन्जिला तुम्बापो सुब्बाको जीवन गाथाका केही अंशहरू बयान गरेको छ ।
-
चलचित्र ‘राजागंज’ प्रदर्शनमा आएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रलाई दीपक रौनियारले निर्देशन गरेका हुन् । चलचित्रको कथा मधेशमा केन्द्रित छ ।
-
गत शुक्रवार सार्वजनिक प्रदर्शनमा आएको चलचित्र 'होस्टेल ३'का निर्माताले पहिलो हप्ताको एकमुस्ट व्यापार सार्वजनिक गरेका छन् ।
-
गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशकिय चलचित्र ‘वसन्त’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।
-
‘अञ्जिला’ हेर्दा भावुक देखिए दर्शक, चलचित्र पायो सकारात्मक प्रतिक्रिया
फागु पूर्णिमाको अवसर पार्दै बिहीबार रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । -
म्युजिक भिडियो निर्देशन तथा चलचित्रको छायांकनमा सक्रिय रन्धिर श्रेष्ठले ठुलो पर्दाको चलचित्र निर्देशनमा डेब्यु गर्ने भएका छन् ।
-
कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने चलचित्र ‘परालको आगो’मा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् ।
-
‘वसन्त’को गीत ‘बिना स्वादैको’ म्युजिक ट्रेन्डिङको शिर्ष स्थानमा
अगामी चैत्र २२ गते रिलिज हुने चलचित्र ‘वसन्त’को गीत ‘बिना स्वादैको’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा उक्लेको छ । -
‘मितज्यू’बाट चलचित्रमा डेब्यु गर्दै तेरिया, अभिनेतामा दयाहाङ
चलचित्र ‘मितज्यू’को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र अभिनेत्री तेरिया फौजा मगर अनुबन्धित भएका छन् । -
चलचित्र ‘राजागंज’को सेन्सर पास, सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट
चलचित्र ‘राजागंज’को सेन्सर पास भएको छ । बुधबार दिउँसो सेन्सर बोर्डले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको छ । -
निर्देशक कृषा चौलागाईं पहिलो निर्देशकीय फिल्म ‘एैचो पैचो’ पछि दोस्रो फिल्म ‘पिताम्बर’ लिएर चैत २९ गतेबाट दर्शकमाझ आउँदैछिन् ।
-
मंगलबार पोष्टर सार्वजनिक गर्दै आगामी वर्षको जेष्ठ १५ बिहीबार गणतन्त्र दिवसको अवसर पार्दै प्रदर्शन गरिने जनाइएको छ ।
-
काठमाडौंमा ‘अञ्जिला’को रेड कार्पेट प्रिमियर, निर्देशकको प्रसंसा
सोमबार साँझ राजधानीमा आयोजित प्रिमियरमा चलचित्रकर्मी, पत्रकार सहित बिभिन्न बिशिष्ठ ब्यक्तीहरुले चलचित्र हेरेका छन् । -
कर्णालीलाई चलचित्रबाट चिनाउन सद्भावना दूत बन्न तयार प्रदिप खड्का
अभिनेता प्रदीप खड्काले गुराँस क्षेत्रमा चलचित्र पर्यटनको विकासका लागि चलचित्र निर्माणको महत्त्वलाई जोड दिए । -
फस्ट लुक पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘हेल्लो काशीराम’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले चलचित्र आगामी वर्ष जेठ २ गते प्रदर्शन हुने जनाएको छ ।
-
चलचित्र ‘झिल्को’को टिजर सार्वजनिक गरिएको छ । वैशाख १९ गते रिलिज हुने चलचित्रको टिजर बिहीबार सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘पिताम्बर’को दोस्रो टिजर सार्वजनिक भएको छ । चलचित्रका प्रमुख कलाकार प्रदीप खड्काको जन्मदिनको अवसर पारेर टिजर सार्वजनिक गरेको हो ।
-
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले महोत्सवको उद्घाटन गरेका हुन् ।
-
गीतमा गायिका स्याम्मी डी रियल जीको स्वर र शब्द तथा सुरज ब्लुज संगीत रहेको छ । गीतको मिक्सिङ तथा मास्टरिङ भारतका अभिनव अग्निहोत्रीले गरेका हुन् ।
-
शुक्रबार र शनिबार उत्साहजनक व्यवसाय गरेको चलचित्र ‘होस्टेल ३’को क्लब गीत ‘राजा रानी’ सार्वजनिक गरिएको छ ।
-
फागुन २९ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र 'अञ्जिला'को धरानमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ ।
-
चलचित्र ‘द्रोपदी’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको ट्रेलरले चलचित्रको विषयवस्तु बारे खुलासा गरेको छ ।
-
चलचित्र ‘मुग्लान’ निर्माण हुने भएको छ । शुक्रबार भैरव मन्दिर, ज्ञानेश्वरमा चलचित्रको शुभ मुहूर्त गर्दै निर्माण थालिएको हो ।
-
चलचित्र ‘बलिदान’को प्रमुख नारी पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेत्री कविता रायलाई ‘एक्सन लुक्स’मा प्रस्तुत गरिएको छ ।
-
चलचित्र ‘माया प्रीति’ले कास्टिङ कल आह्वान गरेको छ । चलचित्रका लागि बिभिन्न भूमिकामा अभिनय गर्न सक्ने कलाकारहरुलाई अडिसनमा आब्हान गरिएको छ ।
-
चलचित्र ‘होस्टेल ३’ले उत्साहजनक ब्यापार गरेको छ । ट्रेलर रिलिज देखि नै राम्रो हाइप बनाएको चलचित्रको माउथ पब्लिसिटी समेत अब्बल देखिएको छ ।
-
चलचित्र प्रदर्शन, अन्र्तक्रिया, नाटक प्रदर्शन लगायतका बिबिध कार्यक्रहरु सहित बिभिन्न महिला चलचित्रकर्मीलाई सम्मान गर्दै महोत्सव सम्पन्न भएको हो ।
-
चलचित्र '११:५५' (डु नट ट्रस्ट एनिवन) को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
तेस्रो कर्णाली चलचित्र कार्यशाला आगामी ४ चैत देखि कर्णालीको सुर्खेतमा आयोजना गरिने भएको छ । तेस्रो पटक यो कार्यशाला हुन् लागेको हो ।
-
चलचित्र ‘होस्टेल ३’ अग्रिम टिकट बुकिङ खुला भएको छ । शुक्रवार रिलिज हुने चलचित्रको टिकट बुकिङ बुधबार खुलेको हो ।
-
चलचित्र ‘जवाफ’ निर्माणको घोषणा गरिएको । चलचित्रको थिम पोष्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो ।
-
चलचित्र ‘श्री बुकुरोः द होम कलिङ’को दोस्रो टिजर सार्वजनिक भएको छ । चलचित्रको टिजर बुधबार सार्वजनिक गरिएको हो ।
-
‘हरिबहादुरको जुत्ता’को छायाङ्कन सकिएको छ । चलचित्रको गीत बाहेकको छायाङ्कन २९ दिनमा सम्पन्न भएको निर्माण टिमले जनाएको छ ।
-
‘नेपाल चलचित्र कलाकार संघ पुरस्कार’, ‘स्व. शान्ती मास्के स्मृती पुरस्कार’ र ‘स्व. गोपाल राउत स्मृति पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो ।
-
चलचित्र ‘राजागंज’ (पूजा सर)को ट्रेलरले २०७२ सालमा नयाँ संविधान जारी भएपश्चात त्यसको विरोधमा मधेशमा भएको हिंसात्मक आन्दोलनको सेरोफेरोको कथा भनेको संकेत दिएको छ ।
-
सोमबार बिहान अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा सम्पन्न समारोहमा ‘अनोरा’ले पाँच विधामा अवार्ड हात पारेको हो ।
-
साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित चलचित्र ‘जार’मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ ।
-
प्रकाश सपुतको निर्देशन रहेको ‘वसन्त’को गीत ‘बिना स्वादैको’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक देवेन्द्र बब्लुको स्वर र बब्लु र सपूतको संगीत रहेको छ ।
-
चलचित्र विकास बोर्ड र नेपाल प्रहरी बीच लागूऔषध विरुद्धको अभियानमा सहकार्य
चलचित्र विकास बोर्ड र नेपाल प्रहरीले लागूऔषध नियन्त्रण तथा रोकथामका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् । -
पोष्टर सार्वजनिक गर्दै आउने दशैका लागि ‘बलिदान’को रिलिज घोषणा
चलचित्र ‘बलिदान’को रिलिज मिति घोषणा भएको छ । चलचित्रलाई २०८२ सालको फूलपातीमा रिलिज गर्ने घोषणा गरिएको छ । -
चलचित्र ‘अञ्जिला’को ट्रेलर सार्वजनिक, सङ्घर्षदेखि कप्तान सम्मको कथा
एन्जिलाको फुटबलप्रतिको चाहना, क्षमता र घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दा सम्मको कथा रहेको छ । -
युट्युबको ट्रेन्डिङमा नेपालको पहिलो स्थान सहित भारत लगायतका करिब २० देशहरूमा ट्रेन्डिङमा परेपछि थप चर्चा पाइरहेको छ ।
-
महाशिवरात्रीको अवसर पारी ‘फेरि रेशम फिलिली’, ‘मायावी’ र ‘लाज शरणम्’ प्रदर्शनमा
३ नेपाली चलचित्र ‘फेरि रेशम फिलिली’, ‘मायावी’ र ‘लाज शरणम्’ प्रदर्शनमा आएका छन् ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi