Latest News
-
‘कोशेढुङ्गा’ले युनिभर्सल सर्टिफिकेट पाएको छ । बुधबार बिहान चलचित्र जाँच समितिले ‘कोशेढुङ्गा’ लाई युनिभर्सल सटिफिकेट प्रदान गरेको हो । -
चलचित्र ‘महादशा’ निर्माण हुने भएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रमका बिच चलचित्रको प्रि–टिजर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । -
यो वर्ष सर्वाधिक हेरिएको तीज गीत बन्यो ‘कोशेढुङ्गा’को ‘नत्र भने जीन्दगी ब्यर्थ छ’
युट्युब भ्युजलाई मात्र हेर्दा पहिलो नम्बर मान्न नसकिए पनि टिकटकको भ्यूज हेर्दा ‘नत्र भने जीन्दगी ब्यर्थ छ’ नै सर्वाधिक हेरिएको गीत बन्न पुगेको छ । -
तेस्रो पटक ‘कन्यादान’ नाममा चलचित्र बन्दै, सुबेदीले निर्देशन गर्ने
तेस्रो पटक कन्यादान नाममा बन्न लागेको चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गर्ने भएका छन् । तीजको अवसर पारी चलचित्र निर्माणको घोषणा गरिएको छ । -
आफ्ना चलचित्रको १० करोड ब्यापार बारे अनमोल – जुन दिन देखिएला त्यही दिन सेलिब्रेट गरौला
उनले भने – ‘१२ वर्ष देखि दर्शकले निरन्तर माया दिइरहनु भएको छ । मेरा लागि बिजनेश भन्दा पनि यो माया नै ठुलो अचिभमेण्ट हो ।’ -
अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘जेरीः अन टप’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रको टिजरले सगरमाथा आरोहण र त्रिकोणात्मक प्रेम कथाको संकेत गरेको छ । -
‘पोखरेली मसिनो’बाट निर्देशनमा डेब्यु गर्दै छायांकार कार्की र कलाकार गिरीको
शैलेन्द्रध्वज कार्की र शान्ति गिरीले चलचित्र निर्देशनमा डेब्यु गर्ने भएका छन् । उनीहरुको संयुक्त निर्देशन रहने ‘पोखरेली मसिनो’को सोमबार शुभसाइत गरिएको छ । -
अभिनेता विजय बराललाई मुख्य भूमिकाम रहने चलचित्र ‘जिरो डिग्री’ निर्माणको घोषणा गरिएको छ । चलचित्रलाई सजन काफ्ले र आकास बरालले निर्देशन गर्नेछन् । -
चलचित्र ‘रिमै’को ट्रेलर सार्वजनिक गरिएको छ । गुरुङ समुदायको विवाह संस्कारलाई मुख्य विषयवस्तु बनाएर चलचित्रले त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरेको देखिन्छ । -
क्रममा अभिनेता विजय बरालले चलचित्रले नेपाली समाजको यथार्थ जीवनका कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने विश्वास व्यक्त गरे । -
चलचित्र ‘कोशेढुंगा’मा समावेश गीत ‘हे बरै’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीत झलकमान गन्धर्वको ‘हे बरै’को रिमेक हो । -
शनिबारको चलचित्र ‘माग्ने राजा’ले उत्साहजनक व्यापार गरेको छ । शुक्रबार औसत व्यापारमा सिमित चलचित्रले शनिवार बिहानै देखि अधिकांश हलहरुमा हाउसफूल ब्यापार गरेको छ । -
‘फिल्म स्टोरी बैङ्क’ प्रतियोगिताको घोषणा, उत्कृष्ट कथालाई ५० हजार पुरस्कार
कर्णाली प्रदेशको सांस्कृतिक, भाषिक र पर्यटकीय सम्पदा विश्वसामु चिनाउने लक्ष्यसहित महोत्सव सुरु गरिएको हो । -
माधव राज खरेलको निर्देशन रहेको चलचित्र ‘चिट्ठी’ को ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी, हरर र सस्पेन्सको मिश्रणमा बनेको चलचित्र भाद्र २० गतेदेखि प्रदर्शनमा आउदै छ । -
चलचित्र ‘काजी’को शुभमुहूर्त गरिएको छ । दक्षिणकाली मन्दीरमा क्यामेरा तथा स्कृप्ट पूजा गर्दै मुहूर्त गरिएको हो । -
‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरु’ रिलिज, ‘माग्ने राजा’लाई बढी शो
तीजको छेको पारेर प्रदर्शनमा आएका चलचित्र ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’ हुन् । -
चलचित्र ‘एक्लो’को सम्पूर्ण छायांकन पुरा भएको छ । निर्देशक प्रदीप शाहीका अनुसार बाँकी एक गीतको छायांकन पनि हालै सम्पन्न भएपछि सम्पूर्ण सुटिङ सकिएको हो । -
चलचित्र ‘जारी २’ सँग सहकार्य गर्दै गायिका झुमा लिम्बु एण्ड दि रैथाने व्याण्डले ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ आयोजना गर्ने भएको छ । -
‘सकम्बरी’बाट चलचित्रमा कमब्याक गर्दै जीवन, अर्पण पनि अनुबन्धित
अभिनेता जीवन लुइँटेलले ७ वर्षपछि चलचित्र अभिनयमा कमब्याक गर्ने पक्का भएको छ । -
चलचित्र ‘माग्ने राजा’ शुक्रबारबाट नेपाल सहित बिभिन्न देशमा प्रदर्शनमा आउदै छ । चलचित्रले अस्ट्रेलियाका २५ हलमा १०० शो प्राप्त गरेको छ । -
केही म्युजिक भिडियोमा समेत अभिनय गरेका पोखरेलले चलचित्र ‘आ बाट आमा’बाट डेब्यु गर्न लागेका हुन् । -
चलचित्रको रिलिज मिति नजिकिएसँगै निर्माण टिम काठमाडौं उपत्यकाका विभिन्न कजेजदेखि कार्यक्रमसम्म पुगेर धेरैभन्दा धेरै दर्शकसम्म पुग्न प्रयासरत छ । -
‘मैझारो’को सुटिङबाट अभिनेता दयाहाङ राईको लुक्स सार्वजनिक भएको छ । तस्विरमा दयाहाङ लिम्बू समुदायको भेषमा एक हातले तिर हान्दै गरेको अवस्थामा देखिएका हुन् । -
चलचित्र ‘कोशेढुङ्गा’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ । रिलिजको ९ दिनअघि आज राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । -
मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) निर्देशन रहने चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । -
‘हरिबहादुरको जुत्ता’को गीत ‘बेला बितेसी’ सार्वजनिक गरिएको छ । गीतमा प्रकाश सपूत र समीक्षा अधिकारीको स्वर छ । -
चलचित्र ‘३६ को आँकडा’मा अभिनय गर्नका लागि नायिका निरुता सिंह नेपाल आइपुगेकी छिन् । मुम्बईमा रहेकी निरुता आइतबार राती नेपाल आएकी हुन् । -
चलचित्र ‘परालको आगो’को कलाकारहरु वर्कसप जुटेका छन् । लक्ष्मण सुनारको निर्देशन रहने चलचित्रको वर्कसपमा चलचित्र प्रायः सबै कलाकारहरु सहभागी देखिएका छन् । -
पत्रकारहरुसँगको साक्षात्कार गर्दै उनले माग्ने राजाले क्यारी गरीरहेको स्टोरीमा ‘रानी पनि हुन पर्यो वा रानी जस्तै हुन पर्यो’ भनेर आफुले भन्न नमिल्ने जनाइन । -
छायाँकन नहुदै ‘आ बाट आमा’को अस्ट्रेलिया र न्युजिल्याण्ड राइट्स् विक्री
छायाँकन शुरु नहुदै चलचित्र ‘आ बाट आमा’को अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार विक्री भएको छ । -
चलचित्र ‘३६ को आँकडा’ निर्माणको घोषणा गरिएको छ । शनिबार पशुपति मन्दिरमा पूजा गर्दै चलचित्रको शुभसाइत गरिएको हो । -
चलचित्र ‘कहाँ गयौ तिमी’ निर्माणको घोषणा गरिएको छ । चलचित्रको शनिबार श्रीकृष्ण जन्माष्टमीको दिन पारेर टाइटलसहित निर्माण घोषणा गरिएको हो । -
चलचित्र ‘बलिदान’को टिजर रिलिज गरिएको छ । टिजरले क्रोध, बदला, न्याय र देशभक्ति भावनाको कथा बताउँछ । -
अर्जुन घिमिरेको निर्देशन रहेको चलचित्रका अस्ट्रेलिया राइट्स अष्ट्रेलियामा रहेका राम कार्कीले किनेका छन् । -
भोजपुरी शैलीको ‘लड्की गोरी’ गीतमा प्रशान्त सिवाकोटी र प्रेरणा सिंहको शब्द, संगीत र स्वर तथा विषम आचार्यको संगीत संयोजन छ । -
कमल राईको कोरियोग्राफी रहेको भिडियोमा कलाकारहरु प्रशान्त मुखिया र रचना सिवाकोटीको नृत्य रहेको छ । -
‘होस्टेल ३’ अब भारतमा प्रदर्शन हुँने भएको छ । सशान कँडेलको निर्देशनमा बनेको चलचित्र सेप्टेम्बर ५ देखि भारतका ५० भन्दा बढी हलमा प्रदर्शन हुने भएको हो । -
अर्को दशैंमा विराजको ‘१२ गाउँ २’ रिलिज हुने, समीर र विराजको मुख्य भूमिका
अभिनेता विराज भट्टले चलचित्र ‘१२ गाउँ’को सिक्वेल बनाउने भएका छन् । -
यसअघि सन् २०१५ मा चलचित्र अझैपनि र २०२३ मा चलचित्र मन सँग मन गरि दुई चलचित्रमा उनीहरुले एकसाथ काम गरेका थिए । -
चलचित्र ‘कोशेढुंगा’ फिमेल सेन्ट्रिक चलचित्र हो । महिला चरित्रले यो चलचित्र लिड गर्नेछ । यसको थिम पोस्टरले नै यो संकेत गरिसकेको थियो । -
‘राम नाम सत्य’को मुहूर्त, विराजको एक्शन लूकसहित पोस्टर सार्वजनिक
विराज भट्टको मुख्य भूमिका रहने चलचित्र ‘राम नाम सत्य’को बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा शुभसाइत गरिएको छ । -
निर्मातालाई पैसा फिर्ता गर्न प्रकाशले घर बेच्न कुरा हल्ला मात्र
अझ प्रकाशको पछिल्लो गीत ‘नाई भनेसी नाई’ पनि नचले पछि त उनको करियर ओरालो लागेको टिप्पणी भयो । -
३५ दिनमा चलचित्रको छायांकन सकिएको निर्देशक यम शेर्षाले जनाएका छन् । काभ्रेका विभिन्न स्थान र मकवानपुरको चित्लाङमा चलचित्रको छायांकन भएको हो । -
मोडल उषा उप्रेती अर्को चलचित्रमा जोडिएकी छिन । केही अघि चलचित्र ‘आचार्य’मा अनुबन्धित भएकी उनले अर्को चलचित्र ‘आ बाट आमा’मा पनि सम्झौता गरेकी छन् । -
आगामी भदौ २० गतेबाट प्रदर्शन हुने चलचित्रको गीतमा कलाकारहरु दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङ फिचर्ड छन् । -
सम्भवत् नेपाली चलचित्रको इतिहासमा यति ठूलो पुरस्कार राशीको नृत्य प्रतिस्पर्धा घोषणा गरिएको यो नै पहिलो पटक हो । -
अनमोल केसी र आँचल शर्मालाई रोमान्टिक भावमा प्रस्तुत गर्दै बुधबारबाट गीतको छायाँकन थालिएको निर्माता न्यौपानेले जानकारी दिए । -
बाहिरी ब्यानरका चलचित्रमा अभिनय गर्दै दिपाश्री, ‘पार्वती’मा अनुबन्धित
होम प्रोडक्सनका चलचित्रमा निर्देशनको जिम्मेवारी सम्हाल्दै आएकी दिपाश्रीले बाहिरी ब्यानरमा भने अभिनय गर्न लागेकी हुन् । -
‘महाभोज’ नेपालको सहकारी घोटाला, राजनीतिक भ्रष्टाचार र साधारण नागरिकको न्याय खोजीमा आधारित सामाजिक–राजनीतिक ड्रामा हो । -
छोटो चलचित्र ‘फ्रेनीया’को टीजर सार्वजनिक गरिएको छ । सुवासले यो चलचित्र फेस्टिभलहरुलाई लक्षित गरेको बताएका छन् ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
