Movie News
-
युट्युबको ट्रेन्डिङमा नेपालको पहिलो स्थान सहित भारत लगायतका करिब २० देशहरूमा ट्रेन्डिङमा परेपछि थप चर्चा पाइरहेको छ ।
-
महाशिवरात्रीको अवसर पारी ‘फेरि रेशम फिलिली’, ‘मायावी’ र ‘लाज शरणम्’ प्रदर्शनमा
३ नेपाली चलचित्र ‘फेरि रेशम फिलिली’, ‘मायावी’ र ‘लाज शरणम्’ प्रदर्शनमा आएका छन् । -
‘न्याय’ शिर्षकमा चलचित्र ‘आउट लः दफा २१९’को र्याप प्रतियोगिता
चलचित्रको ‘र्याप प्रतियोगीता’मा सहभागी हुन चाहनेले ‘न्याय’ शिर्षकमा र्याप गीत तयार पारेर पठाउन सक्नेछन् । -
निरन्तर युट्युव ट्रेन्डिङमा ‘होस्टेल ३’को ट्रेलर, मुख्य ट्रेन्डिङमा तेस्रो र चलचित्र तर्फ पहिलो
शुक्रवार सार्वजनिक भएको ६ घण्टामै ट्रेलरले युट्युबको ट्रेन्डिङ यात्रा सुरु गरेको थियो । -
छायाँकन शुरु हुनु अगावै चलचित्र ‘माग्ने राजा’को प्रदर्शन मिति घोषणा गरिएको छ । केदार घिमिरे ‘माग्ने बुढा’को शीर्ष भूमिका रहने चलचित्र आगामी वर्षको तीजमा प्रदर्शन हुने जनाइएको छ ।
-
‘मायावी’को पनि अग्रिम टिकट बुकिङ खुल्ला, प्रिमियरमा सुखद प्रतिक्रिया
कीर्तिपुर सिनेप्लेक्समा आयोजित प्रिमियरमा चलचित्रकर्मी, पत्रकार तथा अन्य बिशिष्ठ ब्यक्तीत्वहरुले चलचित्र हेरेका छन् । -
शिवरात्रीको अवसरमा बुधबारबाट प्रदर्शन हुने अन्य दुई चलचित्रहरु ‘फेरी रेशम फिलिली’ र ‘मायावी’ भन्दा यो चलचित्रलाई हलहरुले बढी शो दिएका छन् ।
-
फागुन १४ गते, महाशिवरात्रि को अवसरमा प्रदर्शन हुन लागेको चलचित्र ‘फेरि रेशम फिलिली’को बुकिङ खुलेको छ ।
-
३१ बिधामा अवार्ड प्रदान गर्दै ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सम्पन्न
बिभिन्न ३१ विधामा अवार्ड प्रदान गर्दै आइतबार बेलुका महोत्सव सम्पन्न भएको हो । -
‘फेरि रेशम फिलिली’मा आफ्नो पात्र निकै च्यालेन्जिङ रहेको सुपुष्पाको भनाई
पात्र 'च्यालेन्जिङ' भएको उनको भनाइ छ । त्यही च्यालेन्जिङ भएकैले उनलाई दर्शकले यसलाई कुन रूपमा ललान् भन्ने चिन्ता भइरहेको छ । -
प्रदर्शनरत् चलचित्र ‘ताण्डवम्’को नयाँ गीत ‘बहँदा बहँदै’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा हर्क साँउदको शब्द रचना र सुशान्त गौतम संगीत तथा स्वर रहेको छ ।
-
‘लाज शरणम्’ सेन्सर पास भएको छ । केन्द्रिय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)बाट चलचित्रले युनिभर्सल सर्टिफिकेट पाएको छ ।
-
‘कल्ली’को छायांकन सुरु गरिएको छ । आइतबार काठमाडौंको बौद्धबाट छायाँकन सुरु गरिएको हो । ३५ दिनको सेड्युलमा चलचित्रको छायांकन काठमाडौंपछि जुम्ला जिल्लामा हुनेछ ।
-
‘निमोनिया’ निको भएपछि निर्देशक घिमिरेले सुरु गरे ‘पहाड’को छायांकन
निर्देशक तुलसी घिमिरेलाई निमोनिया भएपछि मुहूर्तको भोलिपल्टबाटै चलचित्रको छायाँकन रोकिएको थियो । -
फागुन २३ गते रिलिज हुने तयारीमा रहेको चलचित्र ‘होस्टेल ३’को ट्रेलर शुक्रवार काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ ।
-
केशव पाण्डेको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्र '११:५५' (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत सार्वजनिक भएको छ ।
-
‘फेरि रेशम फिलिली’ सिक्वेलका रुपमा दर्शकलाई धोका नहुने निर्देशक निरोजको दाबी
उनी आफ्नो चलचित्रले सिक्वेलका रुपमा दर्शकलाई धोका नहुने ठान्छन् । -
सेन्सर पास भयो ‘ताण्डवम्’, हटाइयो १० मिनेटको हिंसात्मक दृश्य
अत्याधिक हिंसात्मक दृश्य रहेको भन्दै सेन्सरमा रोकिएको चलचित्रको १० मिनेटको हिंसात्मक दृश्य काटिएको जनाइएको छ । -
‘माग्ने राजा’मा विल्सन विक्रमको इन्ट्री, ७ वर्षपछि केदारसँग सहकार्य
केदार घिमिरे (माग्ने बुढा) र विल्सनविक्रम राई (तक्मे बुढा) को चर्चित जोडी दशकपछि पुनः सँगै देखिने भएको छ । -
अभिनेत्री शिल्पा पोखरेलले सन्यास लिएकी छिन । उनले ओशो तपोवनमा आनन्द अरुणबाट ‘नवसन्न्यास दीक्षा’ ग्रहण गरेकी हुन् ।
-
निर्देशक भीमसेन लामा निर्देशीत ब्रिटिश चलचित्र ‘कामा’ युके र आइरल्याण्डमा एकसाथ प्रदर्शन हुने भएको छ ।
-
कलेज लाइफ र होस्टेल, जहाँ अनगिन्ती सपनाहरू बुनिन्छन् । जहाँ मित्रता मजबुत बन्छ, जहाँ पहिलो प्रेमको अनुभव लिइन्छ ।
-
चैत २९ गतेबाट रिलिज हुने चलचित्र ‘पिताम्बर’यतिबेला चर्चामा छ । मल्टिस्टारर यो चलचित्रको टिजर र गीत रिलिज भएसँगै यसको हाइप दिनानुदिन बढ्दो छ ।
-
चलचित्र ‘ताण्डवम्’को प्रिमियर रोकिएको छ । चलचित्रमा अत्याधिक हिंसात्मक दृश्य रहेकाले ती दृश्यलाई हटाएर ल्याउन भन्दै सेन्सर रोकेको हो ।
-
चलचित्र ‘लाज शरणम्’को प्रचारप्रसार सामाजिक संजाल र संचारमाध्यममा नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ ।
-
'फेरि रेशम फिलिली'को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर हेर्दा झण्डै १० वर्ष अगाडि रिलिज भएको चलचित्रको यो नयाँ सिक्वलले उस्तै कमेडीको तड्का दिने देखिन्छ ।
-
अंकित खड्काले चलचित्र ‘ताण्डवम्’को कथावस्तु र क्यारेक्टर मन परेर नै आफूले काम गर्न राजी भएको बताउँछन्
-
चलचित्र ‘रंगी’को सार्वजनिक गीत ‘उडिदेउ’मा अन्जान रानाभाटको स्वर र संगीत, अञ्जान र सौगात सापकोटाको शब्द, सम्रिक बादेको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ ।
-
छायाङ्कन स्टुडियो निर्माणका लागि धुलिखेल नगरपालिका र चलचित्र विकास बोर्डबीच जग्गा सम्झौता
धुलिखेल नगरपालिका र विकास बोर्डबीच जग्गा प्राप्ती सम्बन्धमा सम्झौता भएको छ । -
‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५’को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
-
चलचित्र ‘११:५५’ (डु नट ट्रस्ट एनिवन)को टिजर सार्वजनिक भएको छ । लभ, रोमान्स, धोका र बदलाको रहस्यले भरिपूर्ण चलचित्र को टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ ।
-
बेलायतमा चलचित्र ‘अञ्जिला’को भव्य प्रिमियर, प्रभावशाली र प्रेरणादायी चलचित्र भएको प्रतिक्रिया
एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित 'अञ्जिला'को भव्य प्रिमियर सम्पन्न भएको छ । -
साइन्स फिक्सनमा आधारित चलचित्रका मुख्य पात्र सुरज सिंह ठकुरीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो ।
-
निर्देशक सन्तोष सेनले कठिन परिस्थितिसँग जुध्दै चलचित्र ‘बलिदान’को छायाङ्कन चार महिनामा पूरा गरेको जानकारी दिएका छन् ।
-
टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘मन बिनाको धन' को शुभ मुहर्त सम्पन्न भएको छ ।
-
निगम श्रेष्ठको निर्देशनमा निर्माण भएको चलचित्र ‘भाईरल गोर्खे’को फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ ।
-
भ्यालेन्टाइन डेको अवसर पारेर चलचित्र ‘कार्की साइँला’को घोषणा गरिएको छ । कर्ण बहादुर फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने चलचित्रमा राजेन्द्र बस्नेतको निर्देशन रहनेछ ।
-
‘प्रेम दिवस’को अवसर पारेर ‘रङ्गी’ र ‘दुःखी आत्मा’ प्रदर्शनमा
‘प्रेम दिवस’को अवसर पारेर आजबाट फरक फरक विषयका दुई नेपाली चलचित्र ‘रङ्गी’ र ‘दुःखी आत्मा’ प्रदर्शनमा आएका छन् । -
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रको प्रिमियरमा चलचित्रकर्मी, विभिन्न क्षेत्रका व्यक्तिहरू तथा पत्रकारहरूको बाक्लो उपस्थिति थियो ।
-
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ले प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ ।
-
गायक रामकृष्ण ढकालले बुधवार सामाजिक सञ्जालमार्फत 'मालती मङ्गले' शीर्षकमा चलचित्र निर्माण गर्ने औपचारिक जानकारी दिएका छन् ।
-
विकास बोर्डको आयोजनामा कर्णाली प्रदेशका चलचित्रकर्मीहरूका लागि "फिल्मी मेकअप" सम्बन्धी पाँचदिने कार्यशाला सुरु भएको छ ।
-
इलाम बजार, बिब्ल्याटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका दृश्यहरू कैद गर्दै ३६ दिनमा चलचित्र 'सोल्टिनी'को छायाङ्कन सकिएको हो ।
-
‘११ः५५’ (डु नट ट्रस्ट एनिवान) को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । बुधबार सिनेमाका ५ मुख्य कलाकारको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो ।
-
‘होस्टल’बाट हिरोका रुपमा उदाएका सलोन बस्नेत यही शुक्रबार अर्थात् फागुन २ गतेबाट ‘डेब्यू’ निर्माण रहेको फिल्म ‘रंगी’ लिएर दर्शकमाझ आउँदैछन् ।
-
कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने फिल्म ‘परालको आगो’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन् ।
-
‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ मा आशिष अविरल र अस्मिता अधिकारीको स्वर र आशिष अविरलको संगीत छ ।
-
गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘वसन्त’को टिजर ‘मिलनको कविता’ सार्वजनिक भएको छ ।
-
टिजरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दा सम्मको कथा टिजरमा छ ।
-
अर्जुन पोखरेललाई संगीत निर्माणको जिम्मेवारी दिँदै ‘झिँगेदाउ २’को प्रि-प्रोडक्सनको शुभारम्भ भएको जानकारी निर्देशक देउजाले दिए ।
Latest Updates
-
‘जनै हराएको बाहुन’को नाम परिवर्तन, राखियो ‘जनै हराएको मान्छे’
-
कालिका मन्दिरमा ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ’को छायाङ्कन
-
-
-
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi