Music Update
-
‘न बोलाउ है’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रताप दासको स्वर रहेको गीतमा प्रल्हाद शाहका शब्द र सुवास भुषालको संगीत रहेको छ । -
ढाका टोपी बोलको गीत सार्वजनिक गरिएको छ । अञ्जु पन्त र निशान भट्टराईको स्वर रहेको गीतमा रघु परियारको शब्द र पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ । -
साम्राज्ञी आर एल शाह पनि म्युजिक भिडियोमा देखिएकी छिन । आठ चलचित्रमा काम गरेकी साम्राज्ञी पहिलोपटक म्यूजिक भिडियोमा देखिएकी हुन । -
साहिल खानको निर्देशन रहेको भिडियो ‘डार्लिङ तिमी बांला’ सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा पुजा शर्मा र सन्तोष बिक्रम खड्गीको अभिनय रहेको छ । -
गायिका मेलिना राई र गायक सुमन राईको स्वरमा रहेको गीत ‘आउन माया’को भिडियो सार्वजनिक भएको छ । -
कृष्ण भजन ‘मन मोहन’को भिडियो सार्वजनिक गरिएको छ । भजनमा उत्साहकान्त मैनालीको स्वर, पुरुषोत्तम रसुवाको शब्द र रिमेश कुमारको संगीत रहेको छ । -
मिलन चाम्स निर्देशित भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्रीद्वय आँचल शर्मा र रेबिका गुरुङका साथै सुजन तिगेला लिम्बु र क्षितिज सुबेदी फिचर्ड छन् । -
पुजा शर्मा, पल शाह र आकाश श्रेष्ठले पहिलो पटक एकसाथ अभिनय गरेको ‘काले केटा २ – म हिँड्दा खेरी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । -
सलोन बस्नेत अभिनित ‘यति माया गर्दा पनि’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा सलोनसँगै करिस्मा केसी र सिर्जना केसीको अभिनय रहेको छ । -
‘नेपाल आइडल सिजन ३’ का फस्ट रनरअप प्रविण बेडवालको स्वर रहेको ‘पहिलो नजरमा चाहन्छु’ बोलको गीत सार्वजनिक गरिएको छ । -
‘उनको प्रिती’ बोलको गीत पुनः रेकर्डिङ गरी सार्वजनिक गरिएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले २०२४ सालमा रचना गरेको गीतको पहिलो रेकर्डिङ २०६० सालमा भएको थियो । -
‘मेरो एउटा साथी’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सहिमा श्रेष्ठको स्वर, किरण केसी (क्रोध)को शब्द, अर्जुन पोखरेलको संगीत र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ । -
लोकप्रिय नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्ज व्याण्डले २० वर्षअघिको आफ्नो लोकप्रिय गीतलाई नयाँ भर्सनमा तयार पारी सार्वजनिक गरेको छ ।
-
अभिनेत्री पूजा शर्मा र कलाकार राज कटुवाल अभिनिय म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘लिन आउँछु भन्थ्यौ’ बोलको गीतमा उर्मिला लाम्गाडेको स्वर रहेको छ । -
‘टिकटकमा हेरेर फलो गर न’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अभनिस भट्टराई र नेहा शर्माको स्वर र सोहन मानन्धरको शब्द तथा संगीत रहेको छ । -
दशैं गीत ‘अभागी प्ररदेशी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शान्ति श्री परियार र राजेन्द्र कडेंलको स्वर, भिसु भण्डारीको शब्द र गायक कडेलको लय रहेको छ । -
सनिश श्रेष्ठ र ससिका राईको नयाँ गीत ‘तिमी तिरै’ सार्वजनिक भएको छ । गीतमा लेखु सहयात्रीको शब्द र देवेश राईको संगीत तथा एरेञ्ज रहेको छ । -
‘स्वर्गको चित्र' (गोर्खाली) बोलको गीत सार्वजनिक भएको छ । गीतकार गणेश शाहीको शब्द, संगीत र स्वर रहेको गीतको भिडियोलाई भाका इन्टरटेन्टमेन्टले सार्वजनिक गरेको हो । -
केहि समय आगाडी सामाजिक संजालमा भाईरल भएका रिक्सा चालक अर्जुन बिकको कथामा म्युजिकल फिल्म तयार भएको छ । -
‘धन्यवाद’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक सुगम पोखरेल र प्रारम्भ भण्डारीको स्वर, राजन अधिकारी र सुगम पोखरेलको शब्द र सुगमकै संगीत रहेको छ । -
सार्वजनिक भिडियोमा सुधिर श्रेष्ठ, सुशिल रेग्मी, रियाशा दाहाल र अनामिका बराकोटीको अभिनय रहेको छ । -
‘आटो पिठो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । सार्वजनिक भिडियोमा अभिनेता पल शाह र अभिनेत्री एलिजा गौतमको अभिनय रहेको छ । -
‘सार्टनैको चोली’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । गीतमा अम्बिका गुरुंगको शब्द, शंकर थापा ‘स्माईल’को संगीत र शंकर र दीपा लामाको स्वर रहेको छ । -
गायीका सोफिया थापाको स्वर रहेको गीतमा चलचित्र निर्देशक मनोज पण्डितको शब्द र चक्रपाणि तिमल्सिनाको संगीत रहेको छ । -
नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ अभिनित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अन्जु पन्त र प्रताप दासको स्वर रहेको गीतमा पूनम मोथेको शब्द र सरोज पोखरेलको रहेको संगीत छ । -
स्वप्न सुमनको आवाजमा रहेको ‘आमाको माया’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतमा अर्जुन सुवेदीको शब्द र सरद युवराजको संगीत रहेको छ । -
भिडियोमा दियाको अभिनय बेजोड छ । आस्थाले गीतमार्फत भन्न खोजेको कथा शानले दिया मार्फत भिडियोमा सशक्त रुपमा देखाएका छन् । -
टिकटकमा भाइरल बाल कलाकार अकेशा पोखरेलको अभिनय रहेको तीज गीत ‘रातो रातो सारी’ सार्वजनिक गरिएको छ । -
अभिनेता विपिन कार्की अभिनित म्युजिक भिडियो ‘डर छैन’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सन्तोष लामाको स्वर, नारायण गौतमको शब्द र हरि लम्सालको संगीत रहेको छ । -
'फूलबुट्टे सारी' बोलको तीज गीत सार्बजनिक भएको छ । विन्दु परियारको स्वर रहेको गीतमा शान्तिप्रियको शब्द र सुदिप सागरको संगीत रहेको छ । -
शारदा थापाको तीज गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘तीजको लहर’ बोलको गीतमा जीवा प्याकुरेलको शब्द र जय देवकोटाको संगीत रहेको छ । -
सार्वजनिक ‘नाचौंन नाचौंन’ वोलको गीतमा डा. कृष्णहरी बरालको शब्द, रेखा पौडेलको स्वर र उनकै संगीत रहेको छ । -
सरिता भारतीको स्वरमा तीज गीत ‘रातो सारी लरक्कै’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शान्तिप्रियका शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ । -
मेलिना राईको स्वरमा 'जवानीको ऐना हजुर' बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अर्जुन रत्न भिखारीका शब्द र सुनिल मास्केको संगीत रहेको छ । -
हरिबंश आचार्यको गाइजात्रा गीत ‘तिमी केको जान्ने’ सार्वजनिक भएको छ । हरिबंशकै शब्द, सङ्गीत र स्वर रहेको गीतको भिडियो भिडियो साझेदारी सञ्जाल युट्युब मार्फत सार्वजनिक गरिएको हो । -
बसन्त थापा मगरको ‘साडी राम्रो’ बोलको गीत सार्वजनिक गरिएको छ । रोमान्टिक जनराको गीतमा कलाकार यशराज गराच र मोडल विनु शाक्यका साथ बाल कलाकार आयुषी ढकालको पनि अभिनय रहेको छ । -
पछिल्लो समय भारतको मुम्बईमा बसेर कलाकारिता र मोडलिङ गर्दै आएकी लक्ष्मी अभिनित ‘अग्ली दफा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । -
बरिष्ठ गायक जेबी टुहुरे अभिनन्दित भएका छन् । सर्लाहीको हरिवनमा श्रवण द्वन्द पीडित बालगृहमा आयोजित ‘जेवी टुहुरे एकल गायनको चौथो श्रृखला’मा गायक टुहुरे अभिनन्दित भएका हुन् । -
अजित घिमिरेको स्वरमा रहेको गीत ‘कालीको ठुम्का’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक घिमिरेकै शब्द र संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको छ । -
‘लुडो र तास’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रदिप कंडेलको शब्द, अलिफ खानको संगीत र सरिता भारती र रामकुमार बस्नेतको स्वर रहेको छ । -
सार्वजनिक गीतमा डा. डीआर उपाध्यायको शब्द, योगेशकाजीको संगीत र योगेशकाजी र सारिका घिमिरेको स्वर रहेको छ । -
सांगीतिक समुह ‘बफिन्स ९८’को गीत ‘हे निष्ठुरी’ सार्वजनिक भएको छ । रोशन महर्जन (पुर्व गीतारबाधक) र संजीव गुरुङको शब्द, संगीत रहेको गीतमा संजीव गुरुङकै स्वर रहेको छ । -
टेक बहादुर अधिकारीको दोहोरी गीत ‘ओइ सानी’ सार्वजनिक गरिएको छ । अधिकारिको शब्द रहेको गीतमा अधिकारी र सृजना खत्रीको स्वर रहेको छ । -
‘ओ नारान’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा विजय थापाको स्वर, डिपि खनालको शब्द र राजेन्द्र बजगाईंको संगीत रहेको छ । -
‘मेहेन्दी’ बोलको गीतको सार्वजनिक भएको छ । बिक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा नायिका प्रियंका कार्की र मोडेल महेश खड्काको अभिनय रहेको छ । -
गीतकार डीपी दाहाल परिश्रमीको गीत ‘म रोएको पल’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा यसराज गराच र फिजा योञ्जनको अभिनय रहेको छ । -
अन्नु चौधरी र सगुन दाहालको स्वरमा ‘जीवनसाथी’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सगुन दाहालको शब्द र ताराप्रकाश लिम्बुको संगीत रहेको छ । -
तुलसी सिवाकोटीको गीत ‘हे माया’ सार्वजनिक भएको छ । सुनिल गिरीको शब्द तथा संगीतरहेको गीतको भिडियोलाई संजित के। घिसिङले निर्देशन गरेका हुन् । -
चलचित्रमा उति व्यस्त हुन नसकेका नायक पल शाह म्युजिक भिडियोमा भने व्यस्त नै छन् । सेलेक्टेड गीत मात्र गर्छु भन्ने पल अभिनित भिडियो हप्तै पिच्छे नै सार्वजनिक भइरहेका छन् । -
राजु परियार र गरिमा विरहीको स्वरमा रहेको ‘मेरो मन’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा आमेश भण्डारी र अशिष्मा नकर्मीलाई फिचर गरिएको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
