सुमन र बिद्याको ‘भिडमा’ पल

चलचित्रमा उति व्यस्त हुन नसकेका नायक पल शाह म्युजिक भिडियोमा भने व्यस्त नै छन् । सेलेक्टेड गीत मात्र गर्छु भन्ने पल अभिनित भिडियो हप्तै पिच्छे नै सार्वजनिक भइरहेका छन् ।
पछिल्लो समय उनी सुमन केसी र बिद्या तिवारीको स्वर रहेको ‘भिडमा पनि’ बोलको गीतमा देखिएका छन् । गीतमा पलसँग स्मृती श्रेष्ठको अभिनय रहेको छ । बिधान कार्कीको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र बिकाश दाहालको सम्पादन रहेको छ ।
गीतमा अम्बिका गुरुङको शव्द, पुरुषोत्तम सुवेदीको संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।
Latest Updates
New Releases (Bhadra 20)
-
Reemai
Director : Khil Bahadur Gurung
Casts : Dayahang Rai, Rishma Gurung, Arpan Thapa, Gaumaya Gurung, Buddhi Tamang
Next Releases (Ashwin 13)
-
Hari Bahadur Ko Jutta
Director : Dipendra K. Khanal
Casts : Hari Bansha Acharya, Swastima Khadka, Prakash Saput, Priyanka Karki, Divya Dev