Kumari Bank

प्रताप दासको ‘न बोलाउ है’ सार्वजनिक

लेन्सनेपाल २०७७ कार्तिक २६
प्रताप दासको ‘न बोलाउ है’ सार्वजनिक

बोलाउ है बोलको गीत सार्वजनिक गरिएको छ । प्रताप दासको स्वर रहेको गीतमा प्रल्हाद शाहका शब्द र सुवास भुषालको संगीत रहेको छ ।

भाका इन्टरटेनमेण्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोलाई गणेश शाहीले निर्देशन गरेका हुन । भिडियोमा प्रज्ज्वल श्रेष्ठ र नेहा शाहीको अभिनय रहेको छ भने आकााश श्रेष्ठ बिशेष भुमिकामा देखिएका छन् । यस्तै बालकलाकारहरु सास्वत बिक्रम शाही र महल्सा श्रेष्ठको पनि अभिनय रहेको छ । भिडियोलाई फराज अर्पणले छायाँकन र सम्पादन गरेका हुन् ।