तुलसी सिवाकोटीको ‘हे माया’ सार्वजनिक
तुलसी सिवाकोटीको गीत ‘हे माया’ सार्वजनिक भएको छ । सुनिल गिरीको शब्द तथा संगीतरहेको गीतको भिडियोलाई संजित के। घिसिङले निर्देशन गरेका हुन् ।
भिडियोमा अभिलाषा तथा द युनिभर्स क्रिउको नृत्य रहेको छ । भिडियोमा संजित कै छायाँकन, सागर मगरको कोरियोग्राफी र डिन्सन शाहको सम्पादन रहेको छ भने उल्सन श्रेष्ठले निर्माण गरेका हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
