भाईरल रिक्सा चालक अर्जुनको कथामा म्युजिकल फिल्म
केहि समय आगाडी सामाजिक संजालमा भाईरल भएका रिक्सा चालक अर्जुन बिकको कथामा म्युजिकल फिल्म तयार भएको छ ।
‘बिहानी’ नाम दिइएको उक्त भिडियोलाई सशान कंडेलले बनाएका हुन् । सशानको स्वर रहेको गीतमा उनले पटकथा तयार पारी निर्देशन गरेका हुन् । महेश ज्ञवालीको शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन र ब्याकग्राउण्डको काम बिनय कार्कीले गरेका छन् ।
भिडियोमा अर्जुन बिक सँगै उनकै छोरा बिकास बिक र उनको श्रीमतीको भूमिकामा रक्षा बस्नेतले अभिनय गरेका छन् ।
बुद्ध थापाको छायांकन र बिकाश दाहलको सम्पादन रहेको भिडियो ५ मिनेट लामो छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
