मनोज पण्डितको शब्दमा ‘विर्सेर पनि’ सार्वजनिक
‘विर्सेर पनि’ बोलको गीत सार्वजनिक गरिएको छ । गायीका सोफिया थापाको स्वर रहेको गीतमा चलचित्र निर्देशक मनोज पण्डितको शब्द र चक्रपाणि तिमल्सिनाको संगीत रहेको छ ।
गोविन्द मधुर आचार्यको संगति संयोजन रहेको गीतलाई अकष्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको हो । अजय सिंह कार्कीले रेकर्ड गरेको गीतमा ध्वनी सम्पादन तथा मास्टरिङ चन्द्र चौधरीले गरेका हुन् ।
युट्युब मार्फत सार्वजनिक गरिएको गीतको लिरिकक भिडियोलाई रवी लामाले तयार पारेका हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
