प्रियंकाको ‘मेहेन्दी’ !

लेन्सनेपाल २०७६ मंसिर १६
प्रियंकाको ‘मेहेन्दी’ !

‘मेहेन्दी’ बोलको गीतको सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सुरेश घोन्डे गुरुङको शब्द र संगीत र मेलिना राईको स्वर रहेको छ । 

बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशन रहेको म्युजिक भिडियोमा नायिका प्रियंका कार्की र मोडेल महेश खड्काको अभिनय रहेको छ । अर्जुन तिवारीको छायाँकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ ।