बेनिशा र पुस्करको ‘जीवनसाथी’

लेन्सनेपाल २०७६ मंसिर १६
बेनिशा र पुस्करको ‘जीवनसाथी’

अन्नु चौधरी र सगुन दाहालको स्वरमा ‘जीवनसाथी’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सगुन दाहालको शब्द र ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।

गीतको भिडियोमा नायिका बेनिषा हमाल र मोडल पुस्कर दाहालको अभिनय रहेको छ । भुपेन्द्र तुम्बाहाम्फेको निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको डीओपी, बुद्ध थापाको छायाँकन र अनिल रानाको सम्पादन रहेको छ ।