बेनिशा र पुस्करको ‘जीवनसाथी’
अन्नु चौधरी र सगुन दाहालको स्वरमा ‘जीवनसाथी’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सगुन दाहालको शब्द र ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।
गीतको भिडियोमा नायिका बेनिषा हमाल र मोडल पुस्कर दाहालको अभिनय रहेको छ । भुपेन्द्र तुम्बाहाम्फेको निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको डीओपी, बुद्ध थापाको छायाँकन र अनिल रानाको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
