पुजा र सन्तोषको ‘डार्लिङ तिमी बांला’ सार्वजनिक
साहिल खानको निर्देशन रहेको भिडियो ‘डार्लिङ तिमी बांला’ सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा पुजा शर्मा र सन्तोष बिक्रम खड्गीको अभिनय रहेको छ ।
सन्तोष बिक्रम खड्गीको स्वर रहेको गीतमा निर्मल बिकेको शब्द र संगीत रहेको छ ।
भिडियोमा सुदिप बरालको छायांकन एवं सुरेन्द्र बसेलको कोरियोग्राफि र साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
