सनिश र ससिकाको ‘तिमी तिरै’ सार्वजनिक
सनिश श्रेष्ठ र ससिका राईको नयाँ गीत ‘तिमी तिरै’ सार्वजनिक भएको छ । गीतमा लेखु सहयात्रीको शब्द र देवेश राईको संगीत तथा एरेञ्ज रहेको छ ।
गीतको भिडियोमा सनिश र ससिका फिचर्ड छन् । भिडियोलाई प्रबिन राईले निर्देशन गरेका हुन् ।
सनिश श्रेष्ठ र ससिका राई रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन २’का प्रतिष्पर्धी हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
