मेलिना राईको 'जवानीको ऐना'
मेलिना राईको स्वरमा 'जवानीको ऐना हजुर' बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अर्जुन रत्न भिखारीका शब्द र सुनिल मास्केको संगीत रहेको छ ।
'पञ्चामृत' एल्बममा समावेश उक्त गीतमा रिकेश गुरुङको संगीत संयोजन, किशोर थापाको मिक्सिङ तथा मास्टरिङ, सञ्जीब बराइलीको गितार, गोपाल घतानीको बाँसुरी र दिपेन गौतमको पर्कुसन सुन्न सकिन्छ ।
गीतको भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका छन् । मनिता गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा नगमा श्रेष्ठले अभिनय गरेकी छिन । भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
