अजित घिमिरेको ‘कालीको ठुम्का’ सार्वजनिक
अजित घिमिरेको स्वरमा रहेको गीत ‘कालीको ठुम्का’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक घिमिरेकै शब्द र संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।
निर्मल लामाको निर्देशन रहेको गीतको भिडियोमा कार्टून क्रुज तथा भीमफेदी गाइजको बेजोड नृत्य रहेको छ । भिडियोमा पवन शुसलिङको छायाँकन र सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
