अजित घिमिरेको ‘कालीको ठुम्का’ सार्वजनिक

लेन्सनेपाल २०७६ माघ ५
अजित घिमिरेको ‘कालीको ठुम्का’ सार्वजनिक

अजित घिमिरेको स्वरमा रहेको गीत ‘कालीको ठुम्का’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक घिमिरेकै शब्द र संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

निर्मल लामाको निर्देशन रहेको गीतको भिडियोमा कार्टून क्रुज तथा भीमफेदी गाइजको बेजोड नृत्य रहेको छ । भिडियोमा पवन शुसलिङको छायाँकन र सम्पादन रहेको छ ।