पूजा र राजको ‘लिन आउँछु भन्थ्यौ’ सार्वजनिक
अभिनेत्री पूजा शर्मा र कलाकार राज कटुवाल अभिनिय म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक ‘लिन आउँछु भन्थ्यौ’ बोलको गीतमा उर्मिला लाम्गाडेको स्वर रहेको छ । हाल अमेरिकामा बस्दै आएकी उर्मिलाले ‘दलन’ नामक सिरियलमा काम गरेकी थिइन् । उनको यो पहिलो गीत हो ।
दिग्गज धौरालीको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ । डान्सिङ नम्बरको गीतको भिडियोमा कविराज गहतराजको निर्देशन, अर्जुन जीसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
