विन्दुको 'फूलबुट्टे सारी' सार्बजनिक
'फूलबुट्टे सारी' बोलको तीज गीत सार्बजनिक भएको छ । विन्दु परियारको स्वर रहेको गीतमा शान्तिप्रियको शब्द र सुदिप सागरको संगीत रहेको छ ।
राजिब बलामीको निर्देशन रहेको भिडियोमा अनामिका चौलागाईको नृत्य तथा अभिनय, राजिबकै कोरियोग्राफी, राजिबकै सम्पादन, राजु केसीको छायाँकन र दीभिषा शर्माको श्रृंगार रहेको छ ।
यो गायिका विन्दु परियारको यस वर्षको पहिलो तीज गीत हो भने शान्तिप्रियको यो वर्षको दोस्रो तीज गीत हो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
