विजय थापाको स्वरमा ‘ओ नारान’
‘ओ नारान’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा विजय थापाको स्वर, डिपि खनालको शब्द र राजेन्द्र बजगाईंको संगीत रहेको छ ।
यस्तै भिडियो तर्फ शिव बिकको निर्देशन, बिककै कोरियोग्राफी, रामेश्वर कार्कीको छायांकन, विकास ज्ञवालीको सम्पादन र रञ्जन अर्याल र अष्मिता जुरेलीको अभिनय रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
