विजय थापाको स्वरमा ‘ओ नारान’

लेन्सनेपाल २०७६ मंसिर २२
विजय थापाको स्वरमा ‘ओ नारान’

‘ओ नारान’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा विजय थापाको स्वर, डिपि खनालको शब्द र राजेन्द्र बजगाईंको संगीत रहेको छ ।

यस्तै भिडियो तर्फ शिव बिकको निर्देशन, बिककै कोरियोग्राफी, रामेश्वर कार्कीको छायांकन, विकास ज्ञवालीको सम्पादन र रञ्जन अर्याल र अष्मिता जुरेलीको अभिनय रहेको छ ।