‘सार्टनैको चोली’मा सरोज र आश्मा
‘सार्टनैको चोली’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अम्बिका गुरुंगको शब्द, शंकर थापा ‘स्माईल’को संगीत र शंकर र दीपा लामाको स्वर रहेको छ ।
सार्वजनिक गीतको भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा बिश्वकर्माको अभिनय रहेको छ । भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन गरेका हुन् ।
भिडियोमा गम्भीर बिष्टको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन र नबिन निरौलाको सम्पादन तथा कलर ग्रेडिंग रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
