अकेशा अभिनय ‘रातो रातो सारी’ सार्वजनिक
टिकटकमा भाइरल बाल कलाकार अकेशा पोखरेलको अभिनय रहेको तीज गीत ‘रातो रातो सारी’ सार्वजनिक गरिएको छ ।
भिडियोमा अकेशासँगै रोविन पोखरेल र स्मृती वस्नेतको अभिनय तथा नृत्य रहेको छ । सन्तोष पोखरेलको निर्देशन रहेको भिडियोमा डीएन राईको कोरियोग्राफी, मुकेश हुमागाईंको छायाँकन र प्रकाश एसकेको सम्पादन रहेको छ ।
सार्वजनिक गीतमा राजन कार्की र मिना तिवारीको स्वर रहेको छ । गीतमा राजन र मिनाकै शब्द र राजनको संगीत रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
