Kumari Bank

सहिमाको ‘मेरो एउटा साथी’ सार्वजनिक

लेन्सनेपाल २०७७ भाद्र २८
सहिमाको ‘मेरो एउटा साथी’ सार्वजनिक

‘मेरो एउटा साथी’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सहिमा श्रेष्ठको स्वर, किरण केसी (क्रोध)को शब्द, अर्जुन पोखरेलको संगीत र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ ।

यस्तै भिडियोमा सञ्जय राजविक्रम र गायिका सहिमा फिचर्ड छन् । सिर्जन बरालले निर्देशन गरेको भिडियोमा राजेश घिमिरेको छायांकन र अमृत चापागाईंको सम्पादन छ ।