सहिमाको ‘मेरो एउटा साथी’ सार्वजनिक
‘मेरो एउटा साथी’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सहिमा श्रेष्ठको स्वर, किरण केसी (क्रोध)को शब्द, अर्जुन पोखरेलको संगीत र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ ।
यस्तै भिडियोमा सञ्जय राजविक्रम र गायिका सहिमा फिचर्ड छन् । सिर्जन बरालले निर्देशन गरेको भिडियोमा राजेश घिमिरेको छायांकन र अमृत चापागाईंको सम्पादन छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
