टिकटक गीतमा टिकटक कै कलाकार
‘टिकटकमा हेरेर फलो गर न’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अभनिस भट्टराई र नेहा शर्माको स्वर र सोहन मानन्धरको शब्द तथा संगीत रहेको छ ।
सन्तोष राजवाहकको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा टिकटकमा सक्रिय स्रिजन भट्टराई, पुरुषोत्तम सिग्देल, अश्मिता दाहाल, सुमन भट्टराई, रोजी आचार्य, सबिन श्रेष्ठ र सुष्मा सुबेदी फिचर्ड छन् ।
भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन, र विकाश ज्ञवालीको सम्पादन तथा कलर करेक्सन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
