‘माया नयनी ताल’ गीतको भिडियो सार्वजनिक
‘माया नयनी ताल’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियोमा सुधिर श्रेष्ठ, सुशिल रेग्मी, रियाशा दाहाल र अनामिका बराकोटीको अभिनय रहेको छ ।
विधान कार्कीको निर्देशन रहेको भिडियोमा सुरेन बसेलको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ ।
गीतमा सरोज साजन श्रेष्ठको शब्द, संगीत र स्वर रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
