सुगम पोखरेलको ‘धन्यवाद’ सार्वजनिक
‘धन्यवाद’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक सुगम पोखरेल र प्रारम्भ भण्डारीको स्वर, राजन अधिकारी र सुगम पोखरेलको शब्द र सुगमकै संगीत रहेको छ ।
गीतले मानवियता नै सबैभन्दा ठूलो धर्म रहेको कुरा व्यक्त गरेको गरेको छ ।
एलिन श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा उत्तम हुमागाई र असु बस्नेको छायांकन र लोकेश बज्रचार्यको सम्पादन रहेको छ । भिडियोमा सुगम पोखरेललाई नै देख्न सकिन्छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
