‘ओइ सानी’मा सुबोध र आयुश्मा

टेक बहादुर अधिकारीको दोहोरी गीत ‘ओइ सानी’ सार्वजनिक गरिएको छ । अधिकारिको शब्द रहेको गीतमा अधिकारी र सृजना खत्रीको स्वर रहेको छ ।
गीतको भिडियोमा सुबोध गौतम र आयुश्मा कार्किलाई प्रस्तुत गरिएको छ । युवराज खत्रीले निर्देशन गरेको भिडियोमा सुजन श्रेष्ठको छायाँकन र निर्देशक खत्रीकै सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung