स्वप्न सुमनको ‘आमाको माया’ सार्वजनिक
युवापुस्ताका चर्चित गायक स्वप्न सुमनको आवाजमा रहेको ‘आमाको माया’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतमा अर्जुन सुवेदीको शब्द र सरद युवराजको संगीत रहेको छ ।
मनोज कुमार केसीको संगीत संयोजन रहेको गीतमा रबिन श्रेष्ठले बाँसुरी बजाएका छन् । गीतमा आमाको सन्तानप्रतिको प्रेमभाव प्रस्तुत गरिएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
