शारदाको ‘तीजको लहर’ सार्वजनिक
सञ्चारकर्मी तथा गायिका शारदा थापाको तीज गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘तीजको लहर, गाउँ सहर’ बोलको गीतमा जीवा प्याकुरेलको शब्द र जय देवकोटाको संगीत रहेको छ ।
गायिका थापा स्वयमले अभियन गरेको म्युजिक भिडियोको निर्देशन मदन खड्काले गरेका हुन् भने बीरेन्द्र भाटको छायाँकन र अमृत चापागाईको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
