राजु परियारको गीतमा अशिष्मा र आमेश
राजु परियार र गरिमा विरहीको स्वरमा रहेको ‘मेरो मन’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कृष्ण केसीको शब्द, गणेश गुरुङको सङ्गीत र कृष्ण विके ‘भाञ्जा’को सङ्गीत संयोजन रहेको छ ।
गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् । भिडियोमा आमेश भण्डारी र अशिष्मा नकर्मीलाई फिचर गरिएको छ । कुमार चसिरले छायाँकन गरेको भिडियोमा प्रविन भट्टको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
