प्रविण बेडवालको ‘पहिलो नजरमा चाहन्छु’ सार्वजनिक
‘नेपाल आइडल सिजन ३’ का फस्ट रनरअप प्रविण बेडवालको स्वर रहेको ‘पहिलो नजरमा चाहन्छु’ बोलको गीत सार्वजनिक गरिएको छ ।
शास्त्रीय संगीतमा रहेर तयार पारिएको गीतमा अग्रज गायक तथा संगीतकार नरेन्द्र प्यासीको संगीत रहेको छ ।
गीतलाई नविन नेपालले लेखेका हुन् । गीतमा रोशन शर्माको चतुरंग, कुमार महाराजको तवला, विनोदकमार भुजेलको गिटार र नगेन्द्र राईको बाँसुरी सुन्न सकिन्छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
