अञ्जु र निशानको 'ढाका टोपी'
ढाका टोपी बोलको गीत सार्वजनिक गरिएको छ । अञ्जु पन्त र निशान भट्टराईको स्वर रहेको गीतमा रघु परियारको शब्द र पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ ।
शुभाष थापा प्रोडक्सनको प्रस्तुति रहेको भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका छन् । केइशा रावल, जय रसाइली र दिप रत्न श्रेष्ठको अभिनय रहेको भिडियोमा सौरभ लामाको छायाँकन र अर्जुन जीसीको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
