योगेश र सारिकाको ‘मेरो मायाले छुन्छ छुुदैन’

‘मेरो मायाले छुन्छ छुुदैन’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा डा. डीआर उपाध्यायको शब्द, योगेशकाजीको संगीत र योगेशकाजी र सारिका घिमिरेको स्वर रहेको छ ।
गीतको भिडियोमा काटुन क्रुजका सरोज र आष्माका साथै सारिका र योगेशको अभिनय, अर्जुन तिवारीको छायाँकन, नवीन निरौलाको सम्पादन र गम्भिर विष्टको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung