‘आटो पिठो’मा पल र एलिजा
‘आटो पिठो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । सार्वजनिक भिडियोमा अभिनेता पल शाह र अभिनेत्री एलिजा गौतमको अभिनय रहेको छ ।
टेकेन्द्र शाहको निर्देशन रहेको भिडियोमा गम्भिर बिष्टको कोरियोग्राफी, रामकुमार केसीको छायाँकन र टेकेन्द्रकै सम्पादन रहेको छ ।
गीतमा निशान भट्टराई र सोनिका लामाको स्वर र दीपक शर्माको शब्द, संगीत रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
